राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौं। राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह ‘तीर’ पाएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार पार्टीका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको भर्चुअल बैठकमा पार्टीले पाएको निर्वाचन चिन्हबारे जानकारी गराएका छन्। यसअघि राप्रपा...

पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरमात्र चुनाव जित्न नसकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धनको आश गरेर चुनाव जित्ने सोंच नराख्न पार्टीपंक्तिलाई आग्रह...

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : नेता पुन

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्। पुनले आगामी तीनै तहको निर्वाचनमा सत्ता गठबन्धनका काँग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीसँग तालमेलमा पहिलो...

के एमालेले माओवादीसँग चुनावी तालमेल गर्ला ? प्रचण्डका नजिकका यी नेताले खोले भित्री रहस्य

कपिलवस्तु, २ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत...

एमालेको निष्कर्ष : महाभियोग लम्ब्याउन गठवन्धन सरकारले संसद अधिवेशन अन्त्य गर्यो

काठमाडौं २ चैत । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधी माथि लगाइएको महाभियोग लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ । आज बुधबार बसेको संसदीय दलको बैठकले गठवन्धन सरकारले...

यो दुई महिना आक्रामक रुपमा सेना भएर निस्कने हो भने चुनाव जितिन्छ : प्रचण्ड

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु २०६४ को चुनावमा आक्रामक भएकै कारण जितेको बताएका छन् । बुधबार काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रचण्डले...

महोत्तरीका ८० प्रतिशत पालिका जित्ने काँग्रेसको दाबी

महोत्तरी, २ फागुन – नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियाे भएकाले महाेत्तरीका...

स्थानीय चुनावका लागि सिके राउतको जनमत पार्टी पहिलो नम्बरमा दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जम्मा ७९ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार दर्ता भएका ७९ दलमध्ये सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।...

एमालेको बलियो खम्बा ढल्यो, यी शक्तिशाली केन्द्रीय नेता माओवादीमा प्रवेश !

कैलाली एमालेबाट निर्वाचित भएर एकीकृत समाजवादीमा सनाखत गरेकी उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले एकीकृत समाजवादी छोडेर माओवादी प्रवेश गरेकी हुन् । सोमबार उनलाई धनगढीमा...

चुनावमा सबै मिलेर आउँदा पनि हामीले कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा निश्चित रुपमा जित्ने बताएका छन्। मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताएका हुन्। चुनाव जितिन्न कि भनेर...