ओलीलाई इंगित गर्दै नेपालले भने- आफैँले जन्माएको सन्तान रावण भइदियो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन्। शनिबार गोरखामा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको जिल्लास्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले यस्तो...

समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छः अध्यक्ष नेपाल

गोरखा, ५ चैत-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेकपा...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे काठमाडौंको मेयरमा उठ्ने संकेत

  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन्...

एमसीसी अनुमोदनपछि गिरिराजमणि न प्रशिक्षण दिन्छन् न त केही बोल्छन्

महोत्तरी, ५ फागुन -‘विभिन्न द्वन्दकाबीचमा पनि मनलाई शान्ति राख्नु पर्ने रहेछ ।’ केही दिनअघि लुम्बिनी बौद्ध विश्वविद्यायल र वर्दिबासबीचको शैक्षिक सहकार्यसम्बन्धी एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि...

एमाले नेता योगेश भट्टराईले किन गरे ‘विप्लव’को प्रशंसा ?

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ल्याएको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्। कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि जारी नेकपाको केन्द्रीय समिति बैठकमा पार्टीका महासचिव विप्लवले...

वृद्ध भत्ता हामीले दिन थालेका हौँ, स्याबास भन्नु पर्दैन?

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोरखाको लाप्राक पुगेर वृद्धभत्तासहितको सामाजिक सुरक्षा कार्यक्रम आफूले सुरु गरेको दाबी गरेका छन्।शुक्रबार लाप्राकमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले मान्छेले गुण पनि बिर्सिँदा...

२६ केन्द्रीय नेतामाथि रविन्द्र मिश्रको कारबाही कायरताको पराकाष्ठा !

काठमाडौं, ४ चैत-पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही कारयताको परकाष्ठा भएको मिलन पाण्डेपक्षले टिप्पणी गरेको छ। मिश्रले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक पाण्डे पक्षले...

महानगरका नीति, योजना र निर्णयमा कुनै विवाद छैन : प्रमुख विद्यासुन्दर शाक्य

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जानकारी गराउनुभएको छ । महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना...

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : पूर्वप्रधानमन्त्री नेपाल

गोरखा, ४ चैत-पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहँुदै...

विप्लव नेतृत्वको नेकपाको बैठक स्थगित, के भयो आज ?

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो एक घण्टा बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो। शुक्रबारको बैठकमा महासचिव विप्लवले...