
अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको...