कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेत ६ चैत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बन भएका छन् । विष्टलाई पार्टीले दलको सदस्यबाट निलम्बन गरेको हो । यस अघि नै राजीनामा दिएका...

ओली–नेपाल घोचपेच व्यक्तिगत तहमै

 करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस)  का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोपप्रत्यारोप...

माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढ्याे : प्रचण्ड

पाेखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले...

लोभी पापीहरुले साथ छोडे, चिन्ता केही छैन्ः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी विचारमा विशाल भएको तर्क गरेका छन्। पोखरामा शनिबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संख्यामा सानो भए पनि विचार...

‘हाम्रो पार्टी सर्वहारा वर्गको हो, खल्तीमा पनि पैसा लिएर हिँड्न सक्दैनौँ’: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् । शनिवार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको...

ओलीको गृहजिल्ला किन जाँदैछन् ज्ञानेन्द्र ? यस्तो रहेछ तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली...

मलाई गाली गर्न मात्र अरबौं खर्च भइरहेको छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गाली गर्न अरबौं खर्चिएको टिप्पणी गरेका छन् । आज सिन्धुलीमा माओवादी पार्टी कार्यालय भवन उदघाटन गर्दै उनले आफूमाथि गाली गलौजका लागि मात्र...

प्रचण्ड आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित

पोखरा, ५ चैत-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । प्रचण्ड आइतबार पोखरा आउन लागेका हुन् । उनी आउने कार्यक्रमले सांसदहरू...

बिस्तारै एमाले छाड्नेको संख्या बढ्न थाल्यो: गोरखाका अध्यक्ष नै माओबादी केन्द्रमा प्रवेश

गोरखा, ५ चैत । गोरखामा नेकपा एमालेका वडापार्टी अध्यक्ष नै नेकपा (माओबादी केन्द)्रमा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा एमाले धार्चे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सानुकान्छा गुरुङ...

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि...