एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्‍यो पुस्तक

काठमाडौं, १ चैत – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै...

कम्युनिष्ट एकता भनेर गीत गाउने बेकारको तमासा : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कम्युनिष्ट फेरि एकता’ भनेर गीत गाउनु बेकारको तमासा भएको बताएका छन्। कम्युनिस्ट सरकार ढाल्न संसदमा उपस्थित नहुने अनि पछाडिको ढोकाबाट दक्षिणपन्थी सरकार बनाउन जानेहरूले कम्युनिस्ट...

‘पीर’ गीतले माओवादीलाई उधुमै भएछ’ : ओली

काठमाडौ । प्रकाश सपुतको पीर गीतवारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिकृया दिएका छन् । गायक प्रकाश सपूतको पछिल्लो गीति भिडिओ ‘पीर’ का कारण नेकपा माओवादी केन्द्रमा हलचल भएको छ...

सांसद सहित विवेकशीलका २६ नेतालाई एकै पटक कारवाही

काठमाडौ । विवेकशील साझा पार्टीमा भाँडभैलो भएको छ । एउटा समुहले अर्को समुहलाई निष्काशन गर्ने होडवाजी चलेको छ । रविन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले बागमती प्रदेश सभा सदस्यसहित २६ जनामाथि...

एमाले सधैँ मधेसको पक्षमा रहेको ईश्वर पोखरेलको दाबी

धनुषा- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गर्नुभएको छ । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई  जनकपुरधाममा सम्बोधन गर्दै उहाँले मधेसमा रहेको...

नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : अध्यक्ष दाहाल

गोदावरी, ३० फागुन-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा (एमाले)सँग...

स्थानीय चुनाव बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको...

जनता समाजवादी पार्टीमा तीन सदस्यीय मुख्यालय समिति गठन, जसमा परे यी तीन नेता

काठमाडौं ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)ले तीन सदस्यीय मुख्यालय समिति गठन गरेको छ । हिजो देखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निणर्य गरेको हो । बैठकमा सहभागी एक नेताले...

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

धनगडी, ३० फागुन-नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् । धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग...

गठबन्धनको भर छैन्, आफ्नै ताकतले चुनाव लड्ने तयारी गरौँ : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी स्थानीय तहको निर्वाचन आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारीमा लाग्नु पर्ने बताएका छन्। काठमाडौँमा जारी प्रथम सङ्घीय परिषद् बैठकमा...