के राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रुपमा रहिन् । दुई कार्यकाल २०७२ कार्तिक १२ र २०७४ फागुन २९...

अनेरास्ववियु पथरी बहुमुखीले बुझायो नगर प्रमुखलाई मागपत्र

पथरी । पथरी बहुमुखी क्याम्पसका विद्यार्थीले नगरप्रमुख मोहनप्रसाद तुम्बापो समक्ष विद्यार्थीका समस्यामा आधारित १० बुँदे मागपत्र हस्तान्तरण गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ तिनका हकहित र अधिकार प्रत्याभूतिका लागि क्रियाशील संगठन अनेरास्ववियुले...

फागुन १० मा सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

बुटवल : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गते सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो ५ दलीय गठबन्धन ब्युँतने दाबी गरेका छन् । सोमबार रुपन्देहीको क्षेत्र नं. १ मा आयोजित कार्यकर्ता...

सोविता गौतमको सपना चकनाचुर, रास्वपाले किन गर्यो यस्तो निर्णय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाको समयदेखि नै उपसभामुखको बन्ने चर्चामा रहेकी उनलाई पार्टीले उम्मेदवार नबनाएको...

जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

काठमाडौँ । जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न...

प्रचण्ड र केपी ओलीको कानेखुसी ,गज्जबको दोस्ती सुरु !

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच गज्जबको दोस्ती सुरु भएको छ । नेकपा विभाजनपछि दुई नेताबीच करिब १८ महिना बोलचाल थिएन...

म एउटा पनि नराम्रो काम गर्दिनँ,गर्न दिन्नँ:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने दाबी गरेका छन्। शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन...

देउवाको नयाँ दाउ : प्रचण्डलाई हेरेको हेरै बनाउन खेले यस्तो खेल, प्रचण्डलाई विश्वासको मत पाउन निकै सकस !

काठमाडौं– १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो मंगलबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। प्रचण्ड नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धन भत्काएर एमालेसहितको सात दलको समर्थनमा...

राजनीतिमा पनि फउल खेल्यो भने रेडकार्ड पाउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि...

‘केपी ओली मेरो घरमा आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें’ : माधव नेपाल

काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् । आज...