हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके : नेपाली नयाँ बर्ष २०८१

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके ले गएको अप्रील 15/04/2024 मा नेपाली नयाँ बर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामन आदान प्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम पाल्नु भएका सम्पूर्ण Wolverhampton साथै मिडल्याण्ड वासी नेपालीहरु, प्रमुख अतिथी को रूपमा पाल्नुभएका का Mayor of Wolverhampton Council Mr Michael Hardacre , अतिथी को रूपमा पाल्नु भएका Labour candidate of MP (Wolverhampton west) Mr Warrinder Jass, साथै हाम्रो निमन्त्रणा स्विकारेर पाल्नु भएका विभिन्न संघ संस्था का अध्यक्ष ज्यू तथा प्रतिनिधी ज्यूहरु , हाम्रो समाजका पूर्व अध्यक्ष ज्यूहरु , सल्लाहाकार ज्यूहरु, Trustee ज्यूहरु ,नेपाल देखी पाल्नु भएका चर्चित गायक रूपक डोटेल ज्यू , लोकप्रिय गायिका भुमिका गिरी ज्यू , आफ्नो मिठो नृत्य प्रस्तुत गर्ने साना बाबु नानीहरु , स्थानिय गायक तथा कलाकार हरु , Kitchen मा सहयोग गर्नु हुने सम्पूर्ण अग्रज व्यक्तित्वहरु , हल व्यवस्थापन , अर्थिक व्यवस्थापन गर्नु हुने सम्पूर्णा कार्यसमिती का साथीहरु, त्यसैगरी हाम्रो कार्यक्रम भव्य सफल बनाउन आर्थिक सहयोग गर्नु हुने हाम्रा Sponsors हरु लगाएत सम्पूर्ण सहयोगी मन हरु लाई विशेष धन्यबाद सहित हार्दिक आभार व्यक्त गर्न चाहान्छु।

हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड बोल्भरहाम्प्टन युके का अध्यक्ष
भिम शर्मा