प्रकाश सपुतले गीत सच्याएपछि अखिल अध्यक्षद्वारा धन्यवाद

काठमाडौँ। गायक प्रकाश सपुतले ‘पीर’ गीत सच्याएपछि अखिल (क्रान्तिकारी) ले धन्यवाद दिएको छ। संगठनकी अध्यक्ष पञ्चा सिंहले शनिबार सार्वजनिक सञ्जाल फेशबुकमार्फत गायक सपुतलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्,‘ प्रकाश सपूत जि ले...

प्रचण्ड पुत्री रेणु दहालको अर्को उदाहरणिय काम : स्कूल टाढा भएका गरिब छात्रालाई दिइन साइकल

काठमाडौं- भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ। महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो। दुई वर्षअघिदेखि सुरु गरिएको...

पुर्वप्रधानमन्त्री भट्टराईको निर्देशनमा पालुङ्टार नगरपालिकाको लागि ५० करोडका योजनाहरु स्वीकृत

चैत ५ काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाको सहरी मन्त्रालय अन्तर्गत भौतिक बिकासको लागि उपलब्ध गराइएको पचास करोड रुपैयाको माग गरिएका बिकास योजनाहरु सहरी बिकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका छन् । बिभाग...

जनता बदलिएका होइनन्, हामी बदलिएका छौं : प्रचण्ड

सिन्धुली। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्। आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान...

गैरसांसदलाई मन्त्री बनाउने चर्चाले गण्डकी तरंगित, मुख्यमन्त्री भन्छन्– कोटा छैन

पोखरा, ५ चैत – गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन् । एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर...

ओलीलाई शर्माको जवाफ : पाउँथे भने मार्क्स र लेनिनले काँग्रेसलाई भोट हाल्थे

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभाबी प्रश्नको जवाफ नदिने...

आगामी चुनावमा कांग्रेस सभापति देउवाले सूर्य चिह्ममा भोट हाल्नुहुन्छ : ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिह्ममा भोट हाल्ने बताएका छन्। शनिबार पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई...

ओलीको घमण्डलाई चुनावमा जनताले जवाफ दिन्छन् : मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको बताएका छन्। गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक...

केपी ओलीले ठूलो सजाय पाउनुपर्छ : नेता खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा...

गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बिग्रँदै गएको स्वीकार गरेका छन्। शनिवार सिन्धुलीमा आयोजित पार्टी भवनको उद्घाटन कार्यक्रममा प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। यसअघि...