प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्छ : टोपबहादुर रायमाझी

काठमाडौं ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले प्रकाश सपुतले तयार पारेको सांगीतिक कथाले एकदमै सही कुरा बोलेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै...

निर्वाचन आयोगले हलो चिन्ह नदिए स्थानीय तहको निर्वाचन हुन सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव चिन्ह हलो नदिए स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । आइतवार नेपालगन्जमा आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...

प्रकाश सपुतको सिर्जनात्मक ढंगले गीत बनाउने कलालाई प्रशंसा गर्छु : प्रचण्ड

काठमाडौं ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गायक प्रकाश सपुतको गीत पीरलाई लिएर विरोध गर्नु पर्ने नभएको बताएका छन् । माओवादीको धेरै आयामहरु भएकाले एउटै मात्र विषयमा माओवादी युद्धलाई, माओवादी...

प्रकाश सपुतको गीतमा प्रचण्डको आयो यस्तो प्रतिक्रिया, आफ्ना कार्यकर्तालाई गरे यस्तो अनुरोध

धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे वि’वादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट...

थुक्क मेरो बुद्धि !

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाएर र रुक्मांगद कटवाललाई चलाएर गल्ती गरेको भन्दै पश्चात्ताप गरेका छन्। प्रचण्डले पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा आइतबार यस्तो...

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन्। पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा...

आफ्नै खुट्टामा उभिने हो, एमालेसँग सहकार्य हुँदैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्य नहुने स्पष्ट पारे। तर अरू वामपन्थी शक्तिहरूसँग भने...

एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले एमसीसीबारे पार्टीमा स्थानीय तहको चुनावपछि थप छलफल हुने बताएका छन्। प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए। चुनावसम्म यो विषयलाई...

प्रचण्डले अध्यक्ष पदबाट राजिनामा दिने ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । त्यसो गरे...

निर्वाचनमा तालमेलका लागि कोसिस गर्छौँ, नभए एक्लै प्रतिस्पर्धा गर्छौँ : प्रचण्ड

नुवाकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण...