ओलीलाई प्रधानमन्त्रीमा अफर गरेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा...

पाण्डेको मिश्रलाई चुनौती : यति बुझ्नुहोस् रवीन्द्र अङ्कल, जुन दिनबाट हामी तपाईँलाई गाली गर्न छोडिदिनेछौ, त्यो दिनबाट तपाईँको राजनीति सकिने छ

काठमाडौं २ चैत । विवेकशील साझा पार्टीले २६ जना केन्द्रिय सदस्यलाई जिम्मेवारीबाट हटाएपछि रुष्ट बनेका नेता मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई क्षणिक जित्नु ठुलो कुरा नभएको बताएका छन् । पाण्डेलाई भने, ‘विवेशीले...

प्रज्ञाभवन कमलादीमा माओवादीको वैचारिक – राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम काठमाडौं स्थित प्रज्ञाभवन कमलादीमा सुरु भएको छ । उपत्यकाका विदेश प्रदेश कमिटी र सम्पर्क समन्वय प्रदेश कमिटीलाई लक्षित गर्दै माअ‍ोवादीले आज...

‘हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्न थाले’, प्रचण्ड भनें

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज...

माओवादी केन्द्रका २८ कमान्ड र चुनावी योजना (सूचिसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचन केन्द्रित अभियानका लागि २८ वटा केन्द्रीय कमाण्ड निर्माण गरेको छ। दुईदेखि चार वटा सम्म जिल्लालाई जोडेर माओवादी केन्द्रले एउटा कमाण्ड बनाएको हो।माओवादी केन्द्रका एक...

जलविद्युत्को उपयोग बढाउन मन्त्री भुसालको आग्रह

काठमाडौँ, २ फागुन-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन सबैमा आग्रह गर्नुभएको छ । मधेश...

‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ– अध्यक्ष दाहाल

काठमाडौँ, २ चैत – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । उपत्यका विशेष, सम्पर्क समन्वय र...

खलनायकलाई अझै पुगेको छैन – प्रचण्ड

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिएका छन् । र, उनीप्रति प्रहार अझैं नपुगेको बताएका छन् । बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित...

प्रचण्डले भने, ‘ओलीलाई दनक पुगेको छैन’

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका...

अन्तर्राष्ट्रिय सेटिङ अनुरूप संसद विघटन गरिएको थियो : प्रचण्ड

काठमाडौं। चुनाव केन्द्रित राष्ट्रिय राजनीतिक चहलपहल बढ्न थालेको छ। बुधबार नेकपा (माओवादी केन्द्र)ले राजधानीमा उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक-राजनीतिक प्रशिक्षण गरेको छ। प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी...