‘विभिन्न जिल्लामा हामी एक्लै बलियो हौं, तर अन्य पार्टीले सहकार्य गर्न चाहिरहेका छन्’, माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लामा आफूहरु शक्तिशाली भएपनि अन्य पार्टीहरुले सहकार्य गर्न चाहिरहेको बताएका छन्। सहार्य गर्न चाहनेलाई स्वागत गर्ने उनको भनाइ छ।पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी प्रवेश...

केपी ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसक्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गरेका छन् । आइतबार आज स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा ‘घर–घर जाऔँ,...

पार्टीभित्रै एउटा क्रान्ति जरुरी छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फेरि क्रान्ति गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। गण्डकी प्रदेश पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्ति एउटा निश्चित विन्दुमा पुगेपछि पार्टीभित्र नै क्रान्तिको आवश्यकता...

नारायणकाजी श्रेष्ठसहित माओवादीका यी नेताहरु मन्त्री बन्दै, कुन-कुन मन्त्रालय सम्हाल्दै ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नयाँ मन्त्रिमण्डलमा केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी सत्तारुढ दलहरुमा छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारी...

निर्वाचन प्रचारमा यी क्षेत्र प्रयोग गर्न रोक

काठमाडौं। विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक-पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो। आसन्न...

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौंः अध्यक्ष ओली

इलाम, ६ चैत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै...

माओवादी तालमेल गर्न कहीँ जाँदैन, अरू आउनुपर्छ : प्रचण्ड

पोखरा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दिशातर्फ उन्मुख भएको बताएका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले...

एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद पनि जन्थ्यो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका छन् । शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं...

ओलीमाथि विश्वप्रकाशको टिप्पणी : सरकार गयो अहंकार अझै गएन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गरिमा कायम राख्न पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा कांग्रेसलाई १३ सिटमा...

सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताएका छन् । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ...