एमसीसीले प्रचण्ड नेपालको अवसरवाद उदाङ्गो पार्यो : प्रदीप ज्ञवाली

काठमाडौं १६ फागुन । नेकपा एमालेका नेता तथा पुवपरराष्ट्र्र मन्त्री प्रदीप ज्ञवालीले अमेरीकी परियोजना एमसीसीले माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालकोअवसरवाद उदाङ्गो पारेको बताएका छन् । सोमबार कैलालीमा...

अध्यक्ष प्रचण्डको पाँचबुँदे स्पष्टीकरण

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिएका छन्। पार्टीभित्रबाट प्रचण्डको विरोध भएपछि उनले पाँचबुँदे स्पष्टीकरण दिँदै...

एमसीसीमा प्रचण्डबारे लेखनाथको टिप्पणी : पार्टीलाई निजी क्लब बनाए, राष्ट्रघाती निर्णय गराए

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न सहमति जनाएपछि माओवादी केन्द्रमा आक्रोश चुलिएको छ। यस्तोमा एमसीसीको चर्को आलोचना गर्दै अस्वीकार गर्नुपर्ने अडान राख्दै आएका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डमाथि...

प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान...

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन् : भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्‍याउने...

एमसीसी सम्झौता इतिहास माथि फेरी अर्को मजाक: रञ्‍जित तामाङ्ग

नेकपा माओवादी केन्द्रका नेता रंजित तामाङ्गले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् । आइतबार ट्विटर र फेसबुकमार्फत नेता तामाङ्गले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने...

भविष्यमा आइपिएस जोडिए एमसीसी खारेज गरिनेछ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भविष्यमा एमसीसी सम्झौता आइपिएससँग जोडिए त्यो तुरून्त खारेज गरिने बताएका छन्। आइतबार एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदसमेत रहेका नेता थापाले एमसीसीले धेरै कुरा प्रष्टाएको...

नेपाल लेण्डुप दोर्जेको बाटो हिँड्नु हुँदैन : नेता पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्। आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा...

जनता समाजवादीका १४ जना साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं, १५ फागुन-जनता समाजवादी पार्टीले १४ जना नेता-कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासन गरेको हो । केही दिन पहिले जसपा त्यागेका १४...

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौं, १५ फागुन-नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति...