पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिए : केपी ओली

काठमाडौं, ९ फागुन-एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले...

माओवादी केन्द्र मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी हो : प्रचण्ड

काठमाडौ ९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले माओवादी केन्द्र मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी भएको स्पष्ट पारेका छन् । सोमबार एक कार्यक्रममा कांग्रेस र एमालेका...

संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

काठमाडौं ९ फागुन । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका...

माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

डोटी, ९ फागुन-डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले...

प्रचण्ड नेपालमाथि एमाले नेता बाँस्कोटाको कटाक्ष

काठमाडौं ९ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री समेत रहेका गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रति कडा आलोचना गरेका छन्...

गठबन्धनमा संकट

प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको...

एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

काठमाडौं, ८ फागुन – नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता...

रावल र श्रेष्ठलाई विश्वप्रकाशको चुनौती : म पद त्याग गर्न तयार छु के तपाईंहरू तयार हुनुहुन्छ?

काठमाडौं ८ फागुन । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी परियोजना एमसीसीको विषयमा नबुझि विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

‘एमसीसी पास गर्ने कुरामा सहमति छैन’ : माधव नेपाल

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया...

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं, ८ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि...