माओवादीका यी दुई सांसदले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका दुई सांसदले भने पार्टीको निणर्य विपरित एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन् । जसमा सासंद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसीसीको विपक्षमा मतदान गर्ने भएका...

एमसीसी नेपाली स्वाधिनताको लडाइमा कलंक स्थापित हुने छ : भीम रावल

काठमाडौं, १५ फागुन -नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले...

एमसीसीबारे गगनले भने- अमेरिकासँग ६० लिउं, चीनसँग ७० मागौं र भारतलाई भनौं हामीलाई ८० देऊ भनेर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको हितमा रहेको दावी गरेका छन्। सांसदले भारतसँग बिप्पा, चीनसँगको बिआरआई सम्झौतालाई उदाहरण दिंदै एमसीसी पनि सोही अनुरुप भएको दाबी गरे।...

एमसीसीको पक्षमा बोल्नेहरुमाथि ढुंगामुढा हुने र गाउँ नै जाननसक्ने अवस्था आयोः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर...

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ एमसीसीको मतदानमा सहभागी नहुने

काठमाडौं १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको मतदानमा सहभागी नहुने भएका छन् । एमसीसी राष्ट्रको हितमा नभएको भन्दै आएका नेता खनाल मतदानमा सहभागी नहुने भएका हुन् ।...

‘धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?

काठमाडौं, १५ फागुन-नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता ‘हावा कुरा’ नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा...

क्रान्तिकारी पार्टीले चाहिँ आत्मसमर्पण गर्दा पनि, क्रान्तिकारी आत्मसमर्पण हुन्छ ! – नेकपा एस प्रति नेता रिजाल’को व्यङ्ग्य

काठमाडौं, नेकपा (एमाले)का नेता तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले क्रान्तिकारी पार्टीले आत्म समर्पण गर्दा पनि त्यो क्रान्तिकारी आत्म समर्पण हुने भन्दै एमसीसीको पक्षमा जाने माओवादी केन्द्र र नेकपा (एस)को निर्णय प्रति...

एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १५ फागुन-नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ ।एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।...

एमसीसीमा साथ दिनु एमालेको नैतिक कर्तव्य बन्छ : महामन्त्री शर्मा

HOME राजनीति समाज विजनेस दृष्टिकोण जीवनशैली दर्शन चिन्तन खेलकुद प्रविधि अन्तर्राष्ट्रिय एमसीसीमा साथ दिनु एमालेको नैतिक कर्तव्य बन्छ : महामन्त्री शर्मा १५ फाल्गुन २०७८, आईतवार 0 Shares  लोकपाटी न्यूजकाठमाडौं। नेपाली काँग्रेसका महामन्त्री...

माओवादी राष्ट्रघातको कित्तामा उभियो : लेखनाथ न्यौपाने

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आइतबार बिहान बसेको भनिएको माओवादी केन्द्रको बैठक अवैधानिक रहेको बताएका छन्। नेता न्योपानेले आइतबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै माओवादी केन्द्रको बैठक गर्ने निर्णय...