माओवादी केन्द्र फुटनजिक, प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा...

पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

काठमाडौं १६ फागुन । अमेरिकी परियोजना एमसीसीको विरोधी राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले यस्तो निणर्य गरेको हो । जनतालाई झालझेल पारेर एमसीसी...

एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत...

एमसीसी घोषणा पत्र ठगपत्र होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बहुमतले पारित भएको एमसीसी घोषणा पत्र ठगपत्र नभएको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो संसदले पारित गरेको...

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो : अध्यक्ष दाहाल

काठमाडौँ, १६ फागुन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पार्नुभएको छ ।आज...

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको...

संसदबाट एमसीसी पास भए लगत्तै रामकुमारी झाँक्रीको प्रतिक्रिया ‘म खोक्रो राष्ट्रवादको नसामा छैन’

काठमाडौं १६ फागुन । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफु खाक्रो राष्ट्रवादको नसामा नभएको बताएकी छन् । आइतबार संसद बैठकमा अमेरिकी परियोजना एमसीसी बहुमतले पारित भएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी...

एमसीसी पास भएपछि कसलाई भने बाबुरामले यस्तो

काठमाडौं १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य भएको बताएका छन् । सुरु देखि नै एमसीसीको पक्षमा खुलेर...

एमसीसी अनुमोदनप्रति असन्तुष्ट महरा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश

खबरमुकाम । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सघाएको भन्दै नेकपा माओवादी केन्द्र छाडेका छन् । माओवादी परित्याग गरी उनी नेकपा एमालेमा प्रवेश गरेका...

माओवादी केन्द्र भित्र विद्रोह सुरु; जनप्रतिनिधिद्वारा राजीनामा

कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् । उनले भोलि बिहान...