नारायणकाजीलाई विप्वलको प्रस्ताव : एकता गरौं

काठमाडौं १८ फागुन । (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष एकताको प्रस्ताव राखेका छन् । बुधबार बिहान भएको भेटमा श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी...

पटक -पटक सर्दै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्दै

काठमाडौं १८ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने भएको छ । बैठक २० गते शुक्रबार दिउँसो ११ बजे राष्ट्रिय सभा गृहमा बस्ने भएको केन्द्रीय कार्यालयका मुख्य...

केपी ओलीलाई भीम रावलको चुनौती : म ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए ‘महाहिरो’ भएर देखाउनुहोस्

काठमाडौं १८ फागुन । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘महाहिरो’ बन्न चुनौती दिएका छन् ।ओलीलाई नेता रावलले म हिरो भए तपाई महाहिरो बन्नुहोस् भन्दै चुनौती दिएका हुन्...

नारायणकाजी श्रेष्ठलाई भेट्न विप्लव पुगे हात्तिवन

काठमाडौं, १७ फागुन -नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक...

ओलीलाई भीम रावलको जवाफ: संसद छलफलमा सहभागी हुन नदिनु पार्टीको सिद्धान्त, र नीति विपरीत

काठमाडौं १८ फागुन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफु पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन् । गत आइतबार संसदमबाट एमसीसीको विषयमा छलफल चलिरहँदा भीम रावलले रोस्टम प्रयोग...

महामन्त्रीमा पराजित भएकी अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, १८ फागुन-अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई...

नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

भक्तपुर, १८ फागुन – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि...

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, तीन प्रतिवेदन पेस हुने

काठमाडाैं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसाे १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार...

नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै

काठमाडाैं, १८ फागुन – नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए । बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि...