एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो

काठमाडौं, १७ फागुन – गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण...

प्रचण्डले भने : एकता जोगाऔँ, नारायणकाजीको जवाफ : तपाईंले नै निस्केर जा भन्नुभयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गरेका छन्। आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीकोसमेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि...

एमसीसीका कारण मतभेद बढेपछि प्रचण्ड पुगे नारायणकाजीलाई भेट्न उनको निवास हात्तीवन

काठमाडौं १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्ड श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका हुन् । एमसीसी संसदबाट पास भएपछि...

भीम रावल ‘हिरो’ बन्न खोजे : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसद भीम रावलले पृथक हुने बहानामा पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेता रावलले आत्मकेन्द्रित...

ओली भन्छन ‘एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम ‘

काठमाडौं, १७ फागुन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा...

केपी शर्मा ओलीमा दि’मा’गी स’म’स्या छ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना...

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सत्ता गठवन्धनबाट ठगीको धन्धा भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस वक्तव्य सम्बोधन गर्दै उपमहासचिव प्रदिप...

सभामुखको राजीनामा पर्खिरहेका छौं ,संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् : ओली

काठमाडौं १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खिरहेको बताएका छन् । आज मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सभामुखले भने, ‘हामी राजीनामा...

संसदबाट अनुमोदन भएको एमसीसीको विषयमा एमालेले सार्वजनिक गर्यो पार्टीको धारणा (पुर्णपाठसहित)

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार संसदबाट बहुमतले पारित भएको एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज पत्रकार...

एमालेलाई एमसीसीमा मतदान गर्न दिइएन : प्रदिप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट एमाललेलाई बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाएका छन्। काठमाडौंमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई...