एमसीसी : संसद बैठक स्थगित पछि सत्तारुढ नेपाली कांग्रेस्र जुट्यो प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलमा

काठमाडौं १२ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच छलफल सुरु भएको छ । आज बस्ने संसद बैठक स्थगित भएपछि कांग्रेस र एमालेबिच छलफल सुरु भएको हो ।...

सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ११ फागुन -सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

काठमाडौँ, ११ फागुन-संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

प्रधानमन्त्री देउवा अमेरिकी पासोमा पर्नुभएको छ, अब भीरबाट लड्ने गाईलाई रामराम मात्र भन्न सकिन्छ : झलनाथ खनाल

काठमाडौं ११ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेबहादुर देउवाले अमेरिकाको पासोमा परेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी पास गरेर सरकार दुर्घटनामा...

गृहमन्त्री खाँडलाई भेट पछि प्रचण्डले लेखे यस्तो -हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान अवस्थामा नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँडलाई भेटे लगत्तै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले...

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

चितवन, १० फागुन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका...

प्रचण्डले एमसीसी पारित गर्नुपर्छ भनेर भन्नुभएको छैन ,हाम्रो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्छ : नारायणकाजी

काठमाडौं १० फागुन । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना एमसीसी पारित गर्नुपर्छ भनेर अध्यक्ष प्रचण्डले कहिल्यै नभनेको खुलासा गरेका छन् । आफ्नो पार्टीले एकमतले निणर्य गरेको...

‘देशलाई ठग्नेहरू’लाई ठेगान लाएरै छाड्छु : मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूको विरुद्धमा एक साता भित्रमा कारबाहीको दायरा भित्र ल्याउन लागेको बताएका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले...

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ। एक नेताका अनुसार सोमबार बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय...

एमसीसीविरुद्धकाे आन्दोलनप्रति ओली आक्रोशित, भने- प्रहरीलाई ढुंगा नहान भन्ने कोही भएनन्

काठमाडौं, ९ फागुन- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार कविता...