आउनुहोस्, ‘कमरेड’ बनौँ

  -इभान जोनस्टोन- मैले ढाँट्नुहुन्न कि संगठित रूपमा म समाजवादी भएको एक दशकपछि मात्रै मैले यस शब्दलाई मन पराउन थालेँ। विगतमा मलाई पनि तपाईंलगायत अरु धेरैलाई जस्तै कसैले ‘कमरेड’ भनेर सम्बोधन गर्दा...

निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड

जनकपुर, ८ चैत -पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ ।सो पार्टीको...

दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सीमित हुन पुग्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि...

अब मन्त्रिमण्डल हेरफेर भए हाम्रो हैसियत अनुसारको भाग चाहिन्छ – प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा भाग मागेका छन् । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी...

केही मन्त्रालय हेरफेर हुने सम्भावना छ : प्रचण्ड

जनकपुरधाम ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले मन्त्री हेरफेरको सम्भावना रहेको बताएका छन् । औपचारिक रुपमा टुंगिएको नलागेपछि मन्त्रिपरिषदमा हेरफेरको विषयमा कुरा भइरहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।...

सशस्त्र द्वन्द्वमा घाइते भएकाहरूलाई सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांग भएकाहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। आज बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग सशस्त्र द्वन्द्वका घाइते...

रेनु दाहाल : विकासमा ‘रोलमोडल’

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तात्न थालेको छ। स्थानीय तहमा जिम्मेवारी प्राप्त गरेको पाँच वर्ष पुग्नै लाग्दा आम मतदातामा आफ्ना जनप्रतिनिधिले के गरे, के गरेनन् ? भन्ने बहससमेत सुरु...

वाम एकता किन र कसरी ? सूत्र सार्वजनिक गर्दै घनश्याम भुसाल

काठमाडौं। नेकपा एमाले नेता घनश्याम भुसालले वाम एकताको आवश्यकता र औचित्यबारे आफ्नो धारणा प्रष्ट पार्ने भएका छन्। पोलिट्ब्युरो बैठकमा वाम एकताका लागि नेतृत्वले पहल लिनुपर्ने धारणा राखेको भोलिपल्ट नेता भुसालले उक्त विषयमा...

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न शिक्षकहरू धमाधम राजीनामा दिँदै

काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय...

पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डरलाई वीर अस्पतालमा भेटे प्रचण्डले, उपचारमा सहयाेग गर्ने प्रतिवद्धता

काठमाडाैं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् । प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर उनको स्वास्थ्य...