विप्लव तनावमा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको बैठकमा हालसम्म ३४ जनाले बोलेका छन्। विप्लवले...

कृष्णबहादुर महराका स्वकीय सचिवले किन गरे अचानक यस्तो निर्णय ?

दाङ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेकाे घाेषणा मंगलबार...

सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विषेश छुट दिनुपर्छ : मन्त्री आले

काठमाडौँ, ८ चैत -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको...

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै, ओलीले पार्टी प्रबेश गराउने

काठमाडौं- नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । आज करिश्मालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने बताइएको छ । त्यस्तै मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी...

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

जनकपुर, ८ चैत-आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा...

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा

काठमाडौं, ६ चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो...

देशलाई सही दिशामा लैजान कांग्रेस लागेको छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित...

काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गर्दै राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २५ गते राजधानीको खुल्लामञ्चमा आमसभा गर्ने भएको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो। पार्टीको...

पार्टी छाड्ने जनप्रतिनिधिले जनतालाई ढोगेर माफी माग्नुपर्छ: नेम्बाङ

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी चोइट्याएर गएका नेताहरू अहिले निर्वाचनको नाम सुन्नेबित्तिकै तर्सिन थालेको टिप्पणी गरेका छन् । उनले एमालेलाई अबको निर्वाचनमा मतदाताले पहिलो दल बनाउने...

झलनाथप्रति सुवास नेम्वाङको कटाक्षः ‘उहाँको झलझली याद आउँछ, नाम चाहिँ बिर्सेँ’

काठमाडौँ– एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन्। पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार...