के दुर्गा प्रसाईंको ‘मानसिक सन्तुलन’ बिग्रीएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई जवाफ फर्काएका छन् । अन्य पार्टीहरू र पत्रकारलाई तथानाम भनेपछि प्रसाईंको आलोचना भैरहेको...

पेट्रोलको मूल्य ह्वात्तै घट्यो तर ग्याँसको मुल्य बढ्यो

काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ...

काँग्रेसको शासन राणा र पञ्चायतभन्दा कम छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको शासन पञ्चायत र राणा शासनभन्दा कम नहुने गरेको टिप्पणी गरेका छन् । उनले नेपालमा भारतीय सेना बोलाएर देशभक्त नेपालीको टाउको काट्ने पनि काँग्रेस नै भएको...

कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन्। शुक्रबार अनेरास्ववियुको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको...

देशको विकास र समृद्धिको सपना ओलीको खलनायकीपन सकियो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् । शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर...

‘कांग्रेस सधै बिग्रिएका, पत्रु तत्वसँग घाँटी जोड्छ’ – ओली

१८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन्। अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले कांग्रेसले सधै लोकतन्त्र विरोधीसँग...

एमालेको पत्तासाफ गर्दै माओवादी केन्द्र, सिन्धुपाल्चोकमा गर्‍यो माओवदीले यस्तो कमाल ?

काठमाडौं । एमाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य दिपकराज गिरी आजैका दिन देखी एमाले परित्याग गरि नेकपा(माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ । लामोसमय देखि एमालेको सिद्धान्त बोक्दै हिँड्नु भएको दिपकराज गिरीले...

गठबन्धनसँग डरायो एमाले, राप्रपासँग गर्न खोज्दै स्थानीय तहमा तालमेल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो। एमाले अध्यक्ष...

काँग्रेसले हेप्न खोजे प्रचण्डले भित्तैमा पुर्‍याउने यस्तो योजना, देउवा परे तनावमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा तालमेलमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा सम्मानजनक भागवण्डा हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गठबन्धनको बैठकमा सम्मानजनक स्थानहरु पाउनुपर्ने प्रस्ताव राख्दै...

माओवादीले संकट मोचन गर्छ – प्रचण्ड

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको बताएका छन् । रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा प्रचण्डले...