क्रान्तिकारी हुँ भन्दै आउने विवेकशील र रविन्द्र मिश्रको हालत के भयो ? – प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका नेताहरू क्रान्तिकारी कुरा गरेर राजनीतिमा आए पनि अहिले हालत खराब रहेको बताएका छन्। विवेकशील साझामा पछिल्लो समय पार्टीले लिने विचारमा मतभेद छ। पार्टीमा अध्यक्ष...

भीम रावलमाथी जे पनि हुनसक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर आफूलाई धोखा दिई एमालेमै बसेका नेताहरू अवसरवादी र ओलीका दास भन्दै उनीहरू कुनै पनि बेला कुटिन सक्ने टिप्पणी गरेका छन्...

गठबन्धनलाई होच्याउँदै ओलीले भने, ‘एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन्’

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको...

खरेल महानगरको मेयरमा उठ्ने खबरले मच्चायो तहल्का

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन्। नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्। वैशाख ३० गते हुन गइरहेको...

‘नेकपा एमाले क्विन्टलको ढक हो’ – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री...

‘गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ ‘- ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन...

प्रसाईले दिए खुल्ला चुनौती, माओवादी केन्द्र र एसले एक सिट जिते पसाईले यस्तो गर्ने ?

काठमाडौं : मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा...

माओवादीको अगुवाईमा नेपाल लोडसेडिङ मुक्त भयो : प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको बताएका छन्। राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत् सब स्टेसनको बुधवार उद्घाटन गर्दै प्रचण्डले अब नेपाली...

मदेशमा गर्मीको समयमा सिरक वितरण :- गरिबीको मजाक कि के ?

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको...

शाही राप्रपाले यति ठूलो जिम्मेवारी पदमा पुगे ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि...