चितवन कांग्रेसीहरुले एक स्वरमा भनेः रेणु दाहालले यो एउटा शर्त माने घरघरमा गएर उहाँका लागि टिकट माग्न तयार छौं

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सत्ता गठबन्धनको औपचारिक निर्णय छ । तर चितवन कांग्रेसीहरु हसिया हतौडामा भोट हाल्न नसकिने भन्दै...

मैले काँधमा बोकेर जिताएका काठमाडौंका मेयरलाई ‘सयमा शून्य’ दिन्छुः केशव स्थापित

काठमाडौँ — नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । केही समय अघि महानगरपालिका...

मेडिकल माफिया भनेर चिनिएका प्रसाईं बोल्दाबोल्दै लखेटिए !

मेडिकल माफियाका रुपमा चिनिएका व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ आफ्नै गृहजिल्ला झापामा बोल्दा बोल्दै लखेटिएका छन्। झापामा आयोजित किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा प्रसाईँ बोल्दाबोल्दै विरोध भएको हो। उनले आफ्नो...

भरतपुरको समस्या देउवाले एक सटमा गरिदिए समाधान, बनाए सर्प पनि मर्ने लठ्ठी पनि नभाचिनेगरी यस्तो रणनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको विवाद समाधानका लागि सर्प पनि मर्ने लौरो पनि नभाचिनेगरी आइडिया निकालेका छन् । देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत...

भरतपुरमा रेनु दाहाल भर्सेस विजय सुवेदी : यस्तो छ अंकगणित

चितवन : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ध्यान चितवनको भरतपुर महानगरपालिकाले पाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहनगर भएकाले भरतपुरले धेरैको ध्यान तानेको हो।...

एमाले बनाउने ५ मध्येका ३ जना एकै ठाउँमा छौं: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरको भागबन्डा गरेर राम्रो सन्देश दिए पनि जिल्लाको रिपोर्ट सुन्दा उत्साहित हुने स्थिति नदेखिएको बताएका छन् । आज नेकपा स्थापना दिवसका अवसरमा...

दोस्रोपटक रेणु दाहाल पुनः भरतपुर महानगरपालिकाको मेयरमा उठने भएपछि क्याप्टेन विजयलामाले गरे तारिफ

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो...

गठबन्धनले कांग्रेसमा कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं : स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन...

मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

सुर्खेत : नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो । नगर कार्य...

एमाले वडाध्यक्षको नटौंकी सुरु :- सरलारी बजेटले बढ्यो सबैलाई साडी

काठमाडौं, १० बैशाख । काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय महिलालाई सरकारी बजेटबाट साडी वितरण गरेका छन् । निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरि वडानम्बर ८ का अध्यक्ष सन्तोष...