आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : शेखर काेइराला

काठमाडाैं, १४ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्,...

ओलीप्रति गगन कटाक्ष- बुढा बा धेरै सन्किराख्दा शरीरलाई अप्ठ्यारो पर्ला

काठमाडौं, १४ वैशाख-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अंगार हुनेले कालै...

उपेन्द्रले छोरा, राजेन्द्रले दाई र मुख्यमन्त्री लालबाबुले पत्नीलाई बनाए पालिका प्रमुख उपप्रमुखका उम्मेदवार

पार्टीमा सक्रिय रुपमा काम गरेका नेताकार्यकर्तालाई बाइपास गरेर पार्टीको उपल्लो नेतृत्वमा रहेकाहरुले श्रीमती, छोरासहित परिवारका सदस्यलाई मेयर उपमेयरको उम्मेदवार बनाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा...

ओलीलाई गगन थापाको जवाफ : बालकोट गएर ट्युसन पढाउँछु

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि...

बाफ रे बाफ ! अर्थमन्त्री–गभर्नरबीचको दुस्मनी यतिसम्म अगाडी बढिसकेछ !

काठमाडौं । अर्थमन्त्री–गभर्नर दुस्मनी कतिसम्म गहिरिसकेको रहेछ भन्ने कुरा आज छताछुल्ल भएको छ । अर्थमन्त्री बनेदेखि नै जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई रुचाएका थिएनन् । शर्माले चैत अन्तिम साता मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर...

सत्ता गठबन्धनको बोल्ड निर्णय: तालमेल खारेज गर्ने !

काठमाडौं । सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा...

केशव स्थापितको सार्वजनिक घोषणाः बालेन शाह त उम्मेदवार नै हैन (हेर्नुस् भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट...

शेखर कोइरालाको विज्ञप्तीले बालुवाटारमा खैलाबैला, अब के गर्लान् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नयाँ खुलासाले खैलाबैला मच्चिएको छ । कोइरालाले विज्ञप्ती नै निकालेर स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका हुन्...

प्रकाशमान माथि ओलीको व्यंग्य :आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा

काठमाडौ १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफन्तलाई टिकट दिन गठवन्धन गरेको आरोप लगाएका छन् । २३ औ मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै ओलीले...

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने !

काठमाडौँ – सत्ता  साझेदार  पाँच  दलले  गठबन्धनका  साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली  काँग्रेसका  वरिष्ठ  नेता  तथा  पाँच  दलीय ...