तहसनहस सत्ता गठबन्धन

१३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका...

अन्तिम समयमा राजेन्द्र लिङ्देनको बोली नै फेरियो, नेताकार्यकर्ता बने फायर !

चितवन — केही दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले देशभर स्थानिय चुनावमा कुनै दलसँग तालमेल नगर्ने सार्वजनिक घोषणा गरेका थिए तर त्यसको केही साता नबित्दै चितवनमा राप्रपाले गठबन्धन गरेको...

गठबन्धनमा दम्भ देखियो, एकदिन यसको हिसाब मिलान गर्नुपर्ने छ: रामकुमारी झाँक्री

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेका छन्। त्यसतर्फ संकेत गर्दै उनले गठबन्धन सम्मानजनक नभएको बताएकी...

तालमेलमा समस्या आयो, सबै एमालेले जित्ने भोः चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए एमालेलाई मद्दत पुग्ने बताए...

मेयर उम्मेदवारले सुन चोरेको भिडियो भाइरल भएपछि एमाले एक्सनमा, नयाँ पात्रलाई मेयरको उम्मेदवार बनाएर पठायो मैदानमा !

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नयाँ पात्रको ईन्ट्री भएको छ । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको हो । शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा...

महानगरमा पनि भत्कियो गठबन्धन, अपमानपूर्ण व्यवहार भएको भन्दै माधवको एसले लियो कठोर निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ । अपमानपूर्ण व्यवहार भएको भन्दै माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले कठोर निर्णय लिएको हो । माधवको एसले यो महानगरमा छुट्टै उम्मेद्वारी...

बालेन शाहको घोषणापत्र सार्वजनिक भएकै दिन भयो हिट (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरिरहेका –यापर बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। उनको घोषणापत्र सार्वजनिक हुनेबित्तिकै चर्चामा आएको हो...

चुनावको मुखमा देउवालाई ठुलो झड्का

डडेल्धुरा : चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको...

काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आ’क्रम’ण

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आ’क्र’म’ण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ । कु’ट’पि’टबाट...

केशव स्थापितले यी दुई महिलासँग यस्तो प्रस्ताव राखेको खुलासा, यही काण्डले मेयरमा लाग्नसक्छ गम्भीर धक्का ! (महिलाको भिडियो बयानसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको टिकट एमालेले केशव स्थापितलाई दिने निर्णय गरपछि उनको चर्चा र आलोचना सुरु भएको छ । उनको पृष्ठभूमि खोतल्न थालिएको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ...