कांग्रेस गण्डकीका सभापतिले भने– म माथि आक्रमण भयो, दोषीलाई कडा कारबाही होस्

नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आफूमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको बताएका छन्। पोखरा–२४ का वडा अध्यक्षका कांग्रेस उम्मेदवार भरतबहादुर केसीको समूहले आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको शर्माले बताए। ‘मलाई मार्छु भनेर...

ओलीको टिप्पणी : कांग्रेस हाप्सिलाे बोकेर हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?

८ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठक बिहीबार काठमाडौंमा बस्यो । पार्टीको दशौं महाधिवेशन सकिएको ६ महिनापछि बसेको बैठकको उद्घाटनमा प्रमुख वक्ता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली...

पाँचदलीय गठबन्धन लुतो हो : ओली

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिएका छन् । एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार राखेको कार्यक्रममा ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गरे ।...

भरतपुरका बागी फकाउन महाभारत

१५ वैशाख, चितवन । सोमबार भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्तापछि माओवादी केन्द्रकी रेनु दाहालले सञ्चारकर्मीसँग भनेकी थिइन्, ‘बागी उम्मेदवारीले केही फरक पर्दैन ।’ सत्तारुढ गठबन्धनको भागबन्डामा मेयर माओवादीको भागमा परेपछि नेपाली कांग्रेसका...

गगनलाई ओलीले भने– भाइबहिनीहरू मिलाइदिउँला केही छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्युसन क्लास चलाउँछु भन्नेलाई भाइबहिनीहरू मिलाइदिउँला भन्दै कटाक्ष गरेका छन् । बुधबार ‘बालकोटमा गएर ओलीलाई ट्युसन पढाउँछु’ भन्ने थापालाई ओलीले यस्तो जवाफ फर्काएका हुन् । ‘नेकपा एमालेको...

नेपाली कांग्रेसको दुत बनेर पूर्वप्रधानन्यायाधीश नै झरे भरतपुर, रेणु जिताउन जुटे यस्तो तयारीमा

काठमाडौं । भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउन पूर्वप्रधानन्यायाधीश नै सक्रिय भउको तथ्य बाहिरिएको छ । भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई पनि लगाएको...

सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका कमल थापाको भयो यस्तो हरिबिजोग

काठमाडौं । सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेका कमल थापाको बिजोग भएको छ । स्थानीय चुनावलाई राप्रपा नेपालले नेकपा एमालेसँग तालमेलको सहमति गरे पनि कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखको उम्मेवारी दिन...

को हुन् ति युवती, जसले स्थापितमाथि राखिन् यस्तो प्रश्न : तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने ?

काठमाडौ १५ वैशाख । नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित फेरि विवादमा तानिएका छन् । बिहिबार नेसनल कलेजमा आयोजित एक कार्यक्रममा सहभागी भएका स्थापित लाई एक युवतीले यौन दुव्र्यहारको...

‘मीटु’बारे प्रश्न गर्ने युवतीलाई स्थापितको जवाफ- यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहाबारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जंगिएका हुन्। कार्यक्रममा सहभागी भावना राउतले ‘मीटु’बारे...

यस्तो पो रहेछ माओवादीले मात्रै चुनावी घोषणापत्र नबनाउनुको रहस्य

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैजसो राजनीतिक दलले घोषणापत्र जारी गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने यस मामिलामा आफूलाई पृथक राखेको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस,...