क्रान्तिमा लाग्दै गर्दा हामीले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पायौँ : घनश्याम भूसाल

काठमाडौं ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने आफ्नो कित्ता सबैभन्दा ठूलो भएको...

रेणु दाहालविरुद्ध कांग्रेसबाटै बागीको तयारी भएपछी मच्चियो माओवादी खैलाबैला

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसको असन्तुष्टि रोक्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् । जिल्लाको अनेक आग्रहका बाबजुद माओवादीले नै मेयर पाएपछि अब...

अर्की बुहारीका पनि दिन आए !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्की बुहारीलाई पनि मैदानमा उतारेकी छन् । विना मगर मन्त्री भइसकेकी छन् । यसैबीच, प्रचण्डसँग सल्लाहपछि पार्टीले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई उपमेयरमा...

कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला यस्तो छ नालीबेली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका...

भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी

कुलप्रसाद काफ्ले/ चितवन : भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको...

ओलीको गृहजिल्ला झापामा सिट बाँडफाँट विवादले गठबन्धनको एकता संकटमा, तोडिन सक्ने एकीकृत समाजवादीको चेतावनी

झापा : केन्द्रको पाँच दलीय सत्ता गठबन्धनमध्ये झापामा चार दलीय गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झापामा क्रियाशील छन् । झापामा जनमोर्चाको संगठन...

कांग्रेसी साथीहरुले चित्त नदुखाउनु होला भन्दै झलनाथ खनालले भन्नुसम्म भने, निहुरियो सबै कांग्रेसीको शिर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसी साथीहरुले चित्त नदुखाउनुहोला भन्दै कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सम्मानित नेता खनालले पाँच दलीय गठबन्धनको अर्को दल नेपाली कांग्रेसमाथि गम्भीर...

एमाले भन्दैमा सबै खराब छैनन्, त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

स्थानिय चुनाव लगत्तै प्रचण्डले नयाँ तुरुप फाल्ने, भित्री तयारी बाहिरिएपछि देउवा तनावमा !

काठमाडौं ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको चुनाव लगत्तै नयाँ सिराबाट गठबन्धनलाई अगाडी बढाउने तयारी गरेका छन् । प्रचण्डका अनुसार गठबन्धनबाट चुनावपछि कांग्रेस बाहिरिनुपर्ने छ । उनले चुनावपछि...

केन्द्रबाट गठबन्धनको साझा उम्मेदवार बनाइएकी रेणु दाहाल संकटमा, चितवन कांग्रेसले सुनायो कठोर निर्णय

काठमाडौं । नेपाली कांग्रेस चितवनले कठोर निर्णय सुनाएको छ । केन्द्रबाट जबर्जस्ती गठबन्धनको सिंगो उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई दिएपछि चितवन कांग्रेस बिच्किएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता...