आफ्नै टाउकोको मूल्य तोक्नेसँग प्रचण्डले किन गरे गठबन्धन ?

काठमाडौँ बैशाख ४,‘राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने भनाइको अपव्याख्या गरेर…आफू र आफ्नै सहकर्मीको टाउकोको मूल्य तोक्ने वर्गशत्रुसँग घाँटी जोड्नेहरू…नेकपाको सरकार ढालेर उनीहरूले नै भन्ने गरेका वर्गशत्रुहरूसँग अनैतिक साँठगाँठ गर्ने…!’दुर्गा प्रसाईंको मुखबाट बकाइएको...

एमालेले जितेको स्थानीय तह हामीले पाउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच...

माधवले बल्ल देखाए निडरता, गरे एक्लै चुनाव लड्ने घोषणा !

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आपनो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ। एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा...

रेणुको गयो सातो, भरतपुरमा दिए काँग्रेसले सामूहिक राजिनामा

स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब...

देउवाको हठले कांग्रेसभित्र ज्वालामुखी बिष्फोटनको खतरा, यो हो जबर्जस्त संकेत !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रको जबर्जस्तीले आत्मघाती बिष्फोटन सुरु भएको छ । भरतपुरबाट केन्द्रमा सन्नाटा छाउने खबर बाहिरिएको हो । पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं।...

गठबन्धनले महासंकटमा फसे देउवाः सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन घाडो हुने संकेत देखिन थालेका छन् । कांग्रेस सभापती देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको हो । कांग्रेसको...

कम्युनिष्टलाई फेरि एकीकृत हुन नदिन केहीलाई साथमा लिएका हौं : गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन्। नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा महामन्त्री...

बाघलाई स्यालले दियो सुझाव ?

काठमाडौं । यतिबेला सिट तालमेलको बिषयलाई लिएर सत्ता गठबन्धनभित्र रडाको मच्चिएको छ । मुख्यतः नेकपा फुटेपछि हातमा हात मिलाउदै अघि बढिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको सम्बन्ध सिट तालमेलको बिषयले...

स्थानिय चुनावसम्म पनि नजाने भयो गठबन्धन ? भत्किने मिति नै तोकियो !

काठमाडौं । गठबन्धन गरेर आगामी निर्वाचनमा एमालेलाई हराउँछौ र केपी ओलीलाई पावर देखाइदिन्छौ भनेर लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र उनीहरुलाई साथ...

चुनावपछि एमालेले बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउँछ

लमजुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी प्रतिपक्षमा बस्ने जमाना नभएको बताएका छन्। लमजुङको घलेगाउँ पुगेका उनले एमाले चाँडै सत्तामा फर्किने दाबी गरे। उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको...