रेणु दाहाल पुनः भरतपुर महानगरपालिकाको मेयर यसरी बन्ने पक्का !

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले...

नेविसंघको स्थापना दिवसमा देउवा–पौडेल घम्साघम्सी !

काठमाडौँ – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गठबन्धन अघि बढाउने र पार्टीका भ्रातृ संगठनको पूर्णताको विषयलाई लिएर दोहोरी चलेको छ । मंगलबार नेपाल विद्यार्थी संघको...

पोखरामा पछी हट्यो कांग्रेस, छोड्यो पोखरा महानगरमा दाबी

काठमाडौँ – गठबन्धन गरेर स्थानिय निर्वाचनमा जाने भएपछी यातिबेला भागबण्डाको कुरा चलिरहेको छ । पार्टीको हैसियत हेरे सबैले आआफ्नो ठाउँमा दाबी गरिरहेका छन् । नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ...

चितवन कांग्रेस सभापतिलाई बालुवाटार बोलाएर देउवाले हप्काउदै भने – भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय सच्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै...

गठबन्धन देखेर केपी ओलीको सातो गएको छ, थरथरी काँपेका छन् : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी...

भरतपुरका जनताले मेरो खोजी गरेका छन् – रेनु दाहाल

राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले भरतपुरमा रेणु दाहाललाई त्यहाँका जनताले खोजेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइसमेत रहेका उनले उनको कामले जनताले खोजेको बताए। ‘अब रेणुलाई हामीले...

प्रचण्डको आशिर्वादले बुहारीलाई पोखरा महानगरपालिकाको उप-मेयरमा टिकट मिल्ने !

पोखरा : पोखरा महानगरपालिकामा मेयर/उपमेयर बाँडफाँटका लागि गठबन्धन दलबीच घम्साघम्सी चलिरहँदा माओवादी केन्द्र कास्कीले भने मेयर र उपमेयरका ३/३ जना उम्मेदवार चयन गरेको छ । ती नामहरू अब प्रदेश कमिटीमा पठाइने माओवादीले...

नाङ्गो गफकाे राजनीति – लेखनाथ न्यौपाने

काठमाडौं – लामो समयसम्म राजनीतिमा सक्रिय र बौद्धिक व्यक्तिको रुपमा चिनिएका लेखनाथ न्यौपानेले स्थानिय निर्वाचना नेताहरुलाई औंल्याउँदै आफ्नो समाजिक संजाल फेसबुकमा स्टाटस हालेका छन् । स्टाटसमा लेखिएको छ :- ‘#नाङ्गो गफकाे राजनीति...

पालुङ्टार -०४ को वडा अध्यक्षमा वसन्त देवकोटाले दिए आफ्नो दाबेदारी

गाेरखा- पालुङटार नगरपालिका-४ काे वडाअध्यक्षमा बसन्त देवकाेटाले दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का पालुङटार सदस्य देवकाेटाले पार्टीमा वडा न ४ पालुङटारकाे अध्यक्ष बन्न आंकाक्षा ब्यक्त गरेका हुन् । उनीसंगै वडाअध्यक्षमा ५ जनाको...

झलनाथको बिचाल्ली हुनसक्ने, आफ्नै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

इलाम-इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् ।...