मन्त्री आलेले अछाम घर भएका एक युवकलाई हातखुट्टा काटेर त्यहींबाट उठाइदिने धम्की दिएपछि…

काठमाडौं ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गरी गाली गरेको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बई बस्ने अछाम घर भएका...

माओवादीले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं ३ फागुन । नेकपा माओवादी केन्द्रको फागुन ८ गते केन्द्रिय समितिको बैठक बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार फागुन ८ र ९ गतेका लागि...

मनकामना महिला समूह वेस्ट ब्रोव्मिचको आज तेश्रो अधिवेशन भव्य र सब्य रूपमा सम्पन्न : अध्यक्षमा श्रीमती मिना न्यौपाने !

मनकामना महिला समूह वेस्ट ब्रोव्मिचको आज तेश्रो अधिवेशन भव्य र सब्य रूपमा सम्पन्न भएको संस्था कि निबर्तमान अध्यक्ष श्रीमती देवी सापकोटाले जानकारी गराउनु भएको छ । मनकामना महिला समुहको आज सपन्न भएको...

गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिकबक्सरले प्रतियोगिता जितेका छन् । फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर...

गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : अध्यक्ष प्रचण्ड

जनकपुर, १ फागुन-पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज...

काठमाडौंमा पनि भेटियो बर्ड फ्लू, मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले साबधानी अपनाउन आग्रह

काठमाडौं, १ फागुन-काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना...

माधवकुमार नेपालसहित १४ सांसदको रिट पेशीबाट हटाइयो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही र सो पार्टी खारेज गर्न दायर भएको रिटमा सुनुवाइपछि पेशी हटाइएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट...

लुम्बिनी प्रदेश स्थापना दिवसमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । १३ चैत २०७७ को लुम्बिनी...

यी नै हुन, दाङमा आग’लागी हुँदा मृ,त्यु हुने एकै परिवारका ३ जना ,जो ज’लेर एकै छिनमा ख’रानी भए,(भिडियो सहित हेर्नुस )

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’षण आग’लागीमा प’रेर पाँ’च जनाको मृ,त्यु भएको छ। गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला...

मोहन बैद्य भन्छनः एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक

काठमाडौं, २९ माघ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा...