कांग्रेस प्रवक्ता बने प्रकाशशरण महत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्। महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका...

सुदूरपश्चिम र कर्णाली प्रदेशका ८६ स्थानीय तहमा समृद्धि कार्यक्रम

काठमाडौँ, माघ २४ गते । सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाका ८६ वटा स्थानीय तहमा उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...

पूर्वप्रधानमन्त्री भट्टराई काेराेना संक्रमणमुक्त

काठमाडाैं, २४ माघ-जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीि डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘१२...

सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको ह “त्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ...

माओवादी दोषी देखाएर एमसीसी पास गर्ने एमाले रणनीति

काठमाडौं, २३ माघ। प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) का अध्यक्षलाई संयुक्त रूपमा लेखेको पत्र सार्वजनिक भएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न...

बालुवाटार बैठक सकियो : देउवा र प्रचण्डको मत बाझियो, ओली आफ्नै अडानमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ । आइतबार बालुवाटाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच...

काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा

काठमाडौं, २३ माघ-काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन । उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी...

सीसीएमसीसी बैठक : फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

काठमाडौं : कोभिडका कारण बन्द रहेको देशभरका विद्यालय फागुन १ देखि सञ्चालन हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो...

सभामुखको सक्रियताले द्वन्द्व बढाउने संकेत !

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता एकाएक बढेको छ । सभामुखले एमसीसी टेबल गर्न नदिने उपाय के–के हुन...

प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौं : विश्वप्रकाश शर्मा

काठमाडौं, २३ माघ/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका...