बेलायतमा एसियन महिला संघद्वारा अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइयो

स्कटनेपाल युके, बेलायतको अल्डरसटस्थित दि लाउञ्च रेस्टुरेन्टमा एसियन महिला संघ (आमा) ले अन्तर्राष्ट्रिय नारी दिवस विविध सांस्कृतिक कार्यक्रमबीच मनाएको छ। आमा अध्यक्ष कल्पना गुरुङ, तमु धिं युकेकी आमा समूह अध्यक्ष कमला गुरुङ...

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : प्रारम्भिक निर्वाचन पर्यवेक्षण तथा विश्लेषण

स्कटनेपाल युके, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ प्रारम्भिक रूपमा अवलोकन गर्दा समग्र रूपमा शान्त, व्यवस्थित र स्थिर वातावरणमा सम्पन्न भएको देखियो। अघिल्ला निर्वाचनहरूको तुलनामा मतदाताहरूमा चेतना, नागरिक जिम्मेवारी र लोकतान्त्रिक अधिकारप्रति समझदारी बढेको...

गगनकुमार थापा र युवराज सिंहबीच शिष्टाचार भेट

नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा र नेपाली जनसम्पर्क समिति (यूके) का सभापति युवराज सिंहको नेपाल भ्रमणका क्रममा शिष्टाचार भेटवार्ता भएको छ। आम निर्वाचनको परिवेशमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, पार्टी...

एनआरएनए आईसीसीभित्रको भ्रष्टाचार र सहमतिमाथि यूकेमा खुला बहस

एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम १...

एनआरएनए यूकेले एल्डरशटमा सम्पन्न गर्‍यो सार्वजनिक अन्तरक्रिया कार्यक्रम

एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार सार्वजनिक जानकारी  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर-आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका विशेष...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बेलायतस्थित जनसम्पर्क समितिको शुभकामना

बेलायतस्थित नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको अवसरमा औपचारिक शुभकामना सन्देश जारी गरेको छ। समितिका सभापति युवराज सिंहद्वारा जारी सन्देशमा महाधिवेशन सफल, परिणाममुखी र पार्टीलाई थप सुदृढ बनाउने निर्णयहरुमा केन्द्रित...

Astha Jyotish App बाट नयाँ ग्राहकहरुलाई प्रत्यक्ष निःशुल्क ज्योतिष परामर्शको सुविधा !

स्कटनेपाल युके, प्रविधिको विकाससँगै ज्योतिष परामर्श पनि डिजिटल बन्दै गएको छ । यही क्रममा आस्था ज्योतिष App ले पहिलो पटक App डाउनलोड गर्ने नयाँ ग्राहकहरूका लागि प्रत्यक्ष निःशुल्क ज्योतिष परामर्श सुविधा सार्वजनिक...

एनआरएनए यूकेले आयोजना गर्दै “सार्वजनिक जानकारी र अन्तरक्रिया कार्यक्रम”

बेलायतस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले १८ जनवरी २०२६ मा “सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १:३० बजे एम्पायर बांक्विट हल, हाइस्ट्रिट, एल्डरशट (GU11 1DJ) मा...

बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा

स्कटनेपाल युके, बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा आएको छ, जसको विश्व प्रिमियर अल्डरसट (UK) स्थित कुमुद इन्टरटेन्मेन्ट फिल्म स्टुडियोमा...

नेवि संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे

काठमाडौं, मंसिर २५ गते। नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा युवा राजनीतिज्ञ राज थेबे मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य थेबेलाई केन्द्रीय संगठन विद्यार्थी विभागको...