स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन...

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गर्ने योजना

स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री...

कक्षा १२ को ऐच्छिक नेपाली : विवादित बन्यो ‘हरिनन्दको माटो’

कक्षा १२ को ऐच्छिक नेपाली विषयको पाठ्यपुस्तकमा एउटा कविता छ– ‘हरिनन्दको माटो ।’ चर्चित कवि भूपाल राईद्वारा लिखित यो कविताका कारण पाठ्यक्रम विकास केन्द्रमा हल्लीखल्ली मच्चिएको छ । नयाँ शैक्षिक सत्रमा यो...

मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच झडप, पाँच विद्यार्थी घाइते

बुटवल, २४ माघ-मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको...

सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार

काठमाडौं, २४ माघ-अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् ।सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी...

औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

             २४ माघ, काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६  महपिना का कार्यविधि ल्याउने तयारी गरेको छ  ।   मन्त्रालयको नीति...

भारतमै लुकेको छ अग्रवाल परिवार ! अनुसन्धानमा सीआईबी र राष्ट्र बैंक पनि जुट्यो

काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार भारतमै रहेको प्रहरीको प्राविधिक अनुसन्धाट पुष्टि भएको छ । उनीहरु मुग्लिनको बाटो हुँदै वीरगन्जबाट भारत प्रवेश गरेको खुलेको हो । अग्रवाल...

पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर

काठमाण्डौ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि...

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५...

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक...