यी नै हुन, दाङमा आग’लागी हुँदा मृ,त्यु हुने एकै परिवारका ३ जना ,जो ज’लेर एकै छिनमा ख’रानी भए,(भिडियो सहित हेर्नुस )

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’षण आग’लागीमा प’रेर पाँ’च जनाको मृ,त्यु भएको छ। गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला २ पुरुष र दुई बालबालिकाको मृ,त्यु भएको प्रहरीले बताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ,त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृ’तकको श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्रहरीले बताएको छ । घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ । मृ’तकको शव बिहीबार पोस्ट’मार्टमपछि आफन्तको जिम्मा लगाइएको छ ।

होटेल कामदारको मृ’त्युका विषयमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ । मृ’त्यु हुनेमा इरम फुटवेयरका संचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अन्दाजी ४०/४२ वर्षीय नजरदिन अली, उनको अन्दाजी १३/१४ वर्षीया छोरी सजिता खातुर र छोरा अन्दाजी ५/६ वर्षका आवीदिन अली रहेको ईलाका प्र’हरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।              https://youtu.be/zB3RxY2ilpA