राती संगै सुतेका श्रीमान राती झु’डिएको अ’वस्थामा ,श्रीमतीले खुलाईन सो’च्नै न’सक्ने र’ह’स्य ,(भिडियो सहित)

  काठमाडाै, पछिल्लो समया ह’त्या हि’म्साका घटनाहरु एकदम बढ्दै गईरहेका छन् । आखिर किन एस्तो घ,टनाहरु बार बार भैरहेको छ । कतै छोराले आमा बाबुको ह’त्या ग’रेको घ,टना कतै बला,त्कारका घ,टना कतै...

एक्कासी भयो सोच्नै नसकिने ठुलो बज्रपात : एक्कासी आएको बाढीले, ३८ जनाको मृ’त्यु

  एजेन्सी – ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बा’ढीमा परी कम्तीमा ३८ जनाको मृ’त्यु भएको छ। रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरका नगरप्रमुखको कार्यालयले दिएको जानकारीअनुसार मंलबार आएको भी’षण आँधीले...

राष्ट्रिय प्रजातन्त्र दिवस : तीन दिन दीपावली गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली, ५ फागुन -कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्र दिवसलाई...

मन्त्रिपरिषद् बैठक : प्रहरीमा ३ एआईजी थप्ने निर्णय

काठमाडौं। सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।...

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूत निकोलासँग शिष्टाचार भेट

काठमाडौँ, ५ फागुन -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल...

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

५ फागुन- गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण...

महोत्तरीमा नाम र थर नखुलेकी २५ वर्षीया गर्भवती महिला यस्तो अबस्थामा फेला

महोत्तरी- महोत्तरी जिल्लाको सागरनाथ वनमा ह त्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको...

विवाह हेर्न गएका १४ जनाको इनारमा खसेर मृत्यु

नयाँ दिल्ली ५ फागुन – उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी...

वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ । सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन...