महोत्तरीमा एउटै कुकुरको टोकाइबाट २० जना घाइते ,सबैको उपचार हुँदै

जलेश्वर, ४ फागुन -महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक...

एमसीसीविरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा

काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी) र योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले एमसीसी सम्झौताको विरोध गर्नेहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र वाईसीएलका संयोजक सुमन देवकोटाले आज संयुक्तरूपमा एक...

भूमिहीन, दलित र सुकुमबासीका समस्या अघि बढ्दै

लुम्बिनी, ४ फागुन -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीका समस्या समाधान हुने भएको छ । तिलोत्तमा नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच आज कार्यसम्झौता भएपछि उनीहरूका समस्या समाधानतर्फ अघि बढ्ने भएको...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, ४ फागुन – अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी...

गठबन्धन भित्र नै बिरोध देखिएपछि समस्यामा परे भन्दै प्रचण्ड सामु दुखेसो पोखे देउवाले

काठमाडौं, ४ फागुन -प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार एक्ला एक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको...

आत्तिदै प्रधानमन्त्री देउवा भेट्न गएका प्रचण्डले के के गरे कुराकानी ? यस्तो आयो कुरा

काठमाडौं, ४ फागुन-बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।बिहान...

गोरखामा एमसीसीको विरोधमा अखिल क्रान्तिकारी र वाईसिएल नेपालको राके जुलुस प्रदर्शन , प्रहरी र युवा विद्यार्थी बिच घमसाघम्सी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल क्रान्तिकारी गोरखा र वाईसिएल नेपाल गोरखाले एमसीसीको विरोधमा आज राकेजुलुस सहित प्रर्दन छ । गोरखा सदमुकामको मुख्य चोक हरमटारीमा संगठनले एमसीसी राष्ट्रको हितमा...

म्यादी प्रहरीको तलब तोकियो

व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । “देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको...

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै...

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’, राजनीतिक दलहरू अब चुनाव तयारीमा

महोत्तरी, ४ फागुन – सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ । महोत्तरीसहितका...