भोलि बन्द घोषणा भएपछि सरकारको निर्देशन – कानून विपरीतका गतिविधिहरु हुन नदिनू

काठमाडौं, ३ फागुन – बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका...

६ दलको बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको सर्कुलर

भरतपुर, ३ फागुन । गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले...

अब आन्तरिक उडानमा यात्रुले पूरा विवरणसहितको टिकट देखाउनुपर्ने

काठमाडौँ, ३ फागुन -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड...

फागुन २१ र २२ मा एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ हुने भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता संभव नहुनाले...

के राप्रपा प्रवेश गरेका हुन् ज्ञानेन्द्र शाही ? अब राप्रपासँग मिलेर गर्ने भए यस्ता काम

काठमाडौं, ३ फागुन- आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले...

एमसीसीको विरोधमा बुधबार नेपाल बन्द आह्वान

काठमाडौं, ३ माघ – अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा ६ राजनीतिक दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् । पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबारका लागि नेपाल बन्दको...

लमजुङमा १५ वर्षमै आमा बन्ने किशोरीको संख्या बढ्दै

लमजुङ, ३ फागुन-लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरुको संख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवालिने महिलाहरुको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै विहे गर्ने र कम...

पठाओले ल्यायो नयाँ सुविधा, के छ प्रावधान ?

काठमाडौं : वैकल्पिक सार्वजनिक यातायात कम्पनीको आएको पठाओले राइड सेयरिङ बिमा सेवा सुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बिमा सुरु गरेको हो ।...

तमोर नदीमा काठेपुल बनेसँगै गाउँ–गाउँमा पुग्यो गाडीः स्थानीयवासी उत्साहित

फुङ्लिङ, ३ फागुन – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ ।फक्ताङ्लिङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ । तमोर...

पूर्व मिस नेपाल श्रखंलाका बुवा तथा स्वास्थ मन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं, ३ फागुन- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप...