प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता...

सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा हुन्छ : संचार मन्त्री कार्की

काठमाडौं २३ माघ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बताएका छन् । सोमबार माघ २४ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा निवार्चनको विषयमा घोषणा हुने...

भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरण : सञ्चालक, कन्ट्री म्यानेजरको सम्पति र खातामाथि छानबिन हुने

काठमाडौं । प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा २५ करोडभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेपछि त्यसका सञ्चालक, कन्ट्री म्यानेजरलगायत उच्च कर्मचारीको सम्पत्ति तथा बैंक खातामाथि छानबिन र अनुसन्धान...

देउवा र प्रचण्डलाई एमसिसीको जवाफ: फेब्रुअरी २८ सम्म निर्णय गर्नुभएन भने अर्को कदमबारे छलफल हुन्छ

अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे नेपालको राजनीति तरंगित भइरहेका बेला एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी अन्तिमसम्म यसबारे निर्णय लिन भनेको...

वैदेशिक रोजगारपीडितको गुनासो सम्बोधन गर्न विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको गुनासोलाई समयमै सम्बोधन गर्न विभागलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडितहरूको...

प्रदेश १ मा मन्त्रीहरूको शपथग्रहण कार्यक्रमस्थलबाहिर विरोध प्रदर्शन

मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको विरोधमा विपक्षी दल एमाले समर्थित युवा र विद्यार्थी संगठनले शपथग्रहण कार्यक्रमस्थलनजिकै विरोध प्रदर्शन गरेका छन्। आज हुन गइरहेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरूको शपथग्रहणको...

एमसीसीलाई छिटो टुङ्गो लगाऔँ

अशोक अधिकारी काठमाडौँ, माघ २३ गते । संयुक्त राज्य अमेरिकाको अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ल्याउन नेपाल सरकारले सम्झौता गरेको झन्डै पाँच वर्ष भइसकेको छ । सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५...

र्यापर बालेन शाहले भने : ‘मलाई पैसाको अभाव छैन, सेवा गर्ने लक्ष्यका साथ मेयरमा उठ्न लागेको हुँ’

  काठमाडौं। नेपालका युवा पुुस्तामाझ निकै लोकप्रिय र्यापर बालेन शाहले केही समय अगाडि नै काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्। आगामी स्थानीय तहको निर्वाचनमा उनले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनेमा हालै पुनः...