नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा सदिच्क्षाको लागि आर्थिक संकलित रू ११ लाख ९ हजार ७ सय रकम नेपालमा बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण साथै श्रध्दान्जली कार्यक्रम सम्पन्न।  

  उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको अल्पायुमै असमायिक निधनको खबरले हामी सम्पूर्ण नेपालीहरू अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौं। निमोनिया भएपछि मिल्टन केन्स्...

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरे !

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरेका छन् । एम्पायर हलमा गरिएको विशेष महाधिवेशनमा अध्यक्ष गाहामगरले नेपालबाट विशिष्ट अतिथीहरुमात्र बोलाएनन्, बेलायतभरबाट नेपाली समुदायका नेता...

नेपाल स्कटल्याण्ड एसोसिएसन महिला समूह द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण।

नेपाल स्कटल्याण्ड एसोसीएसन महिला समुह परिवार द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण गरीएको छ। “साझा सहयात्री नेपाल” एक विशुद्ध सामाजिक संस्था हो । यसले विशेषत यौन हिंसामा परेका बालिकाहरुको लागि...

एनआरएनए स्कटल्याण्डको पहलमा नेपाली दूताबास लण्डनद्वारा घुम्ती सेवा, स्कटल्याण्ड बासी नेपाली लाभान्वित।

स्कटल्याण्डको ग्लास्गो, एबर्डिन र एडण्वरामा पासपोर्ट, एनआरएनए कार्ड लगायत अन्य को आवेदनका कार्य सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए स्कटल्याण्डको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्याण्डको ग्ल्यास्गो,...

💐 साइग्रेसको यात्रा अब स्कटल्याण्डको एडण्बरामा 💐

नमस्ते स्कटल्याण्ड र कँडेल फाइनान्सियल सर्भिसेस् गर्वका साथ प्रस्तुत छ, सन्तोष पोखरेल, साइग्रेस पोखरेल भनेर चिनिने, एक प्रसिद्ध नेपाली कथाकार, चलचित्र निर्माता र भिडियो निर्माता हुन्, आफ्नो उत्कृष्ट र जादुई कथाहरू लिएर...

यूके पढ्न आएकी २१ वर्षीया सदिच्छाको अल्पायुमै निधन।

अत्यन्तै दु:खद खबर, दोलखा जिल्ला, मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङ निवासी शैलुङ रिगसुम गुम्बा सेवा समाज, कामनपा – ६ काठमाडौंका महासचिव, समाजसेवी एवं धार्मिक व्यक्तित्व श्री कृष्णकुमार थोकर तामाङज्युको छोरी, नेपालमा...

स्कटल्यान्डमा पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरुको लागि नेपाली दुतावास लण्डन द्वारा घुम्ती सेवा!

  गैर आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले नेपाली दुतावास लण्डनसंग यो महिना मे २१ (May 21, Sunday) र मे २२ (May 22, Monday) का दिन स्कटल्यान्डमा घुम्ती सेवाको कार्यक्रम राखेको...

मेलबर्नका आमा बुवा समूह वुद्ध जन्मस्थल बिषयक दिग्भ्रम निस्तेज गर्ने काममा शरिक हुने

३० अप्रिल, मेलबर्न: ज्याक रोपर रिजर्भ पार्कमा नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा आयोजित पहिलो आधिकारिक बनभोज कार्यक्रममा करीब डेड सयको उपस्थिति थियो । बिहानदेखि...

प्रवासी नेपाली मंच (ओएनएफ) युकेका प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्याय !

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्यायलाई चयन गरेको छ । गत आइतबार बसेको ओएनएफ युके कार्यसमिति पुर्ण बैठकले सर्वसम्मत रुपमा डाक्टर उपाध्यायलाई चयन गरेको हो ।...

मेलबर्नमा पहिलो पटक बिधिपूर्बक चैते दशै सम्पन्न

डिग्गर्स रेस्ट, मेलबर्न: आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर...