मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदै

सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका परंपरागत हस्तकला पनि नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम हो । नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन । र,...

९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण इतिहासमै पहिलो पटक कविताको जन्मदिन मनाइयो

१३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा...

नेपाली अभिभावकहरुको मिलनस्थल मिलन पार्कमा मेरिबेक काउन्सिलद्धारा सेड निर्माण

२२ मार्च, मिलन पार्क, मेलबर्न: अस्ट्रेलियाको मेलबर्नको ग्लेनरोयस्थित ATC Crooks Reserve लाई मिलन पार्क नामद्धारा चिनिने गरिन्छ । नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा उक्त...

मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा चर्चित नेपाली कलाकारको प्रस्तुति सहित मावेन जात्रा

नेपाल फेस्टिभल हुने गरेको मेलबर्नको मुटु पाडोक्स फेडेरेसन स्क्वायरमा यही मार्च २४ आइतवारका दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति र नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्द्धन गर्ने गरी नेपाली खाना, लाखे,...

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन (भिडियोहरु सहित )

२४ फरवरी, जिलोङ, अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा १ लाखभन्दा बढीको सहभागिता हुने र झन्डै १०० देशको सहभागिता रहने अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमध्येको रुपमा मानिने पाको फेस्टामा नेपाली...

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम

सनसाइन, मेलबर्न: रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाताहरुलाई सम्मान तथा रक्तदानसम्बन्धी वृतचित्र बिमोचन कार्यक्रम अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडका डोनर सेन्टरका ब्यबस्थापक याण्डी विलियम्सको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क्लबले सन २०२१ देखि...

मेलबर्नको ग्लेनरोइ पुस्तकालयमा नेपाली पुस्तक हस्तान्तरण

मेलबर्न, ग्लेनरोइ: नेपाल सरकारको सह-सचिबको जिम्मेवारी निर्बाह गरिसक्नु भएकी श्रीमति मोती शोभा श्रेष्ठद्धारा लिखित चार लघु उपन्यास लगात आधा दर्जनभन्दा बढी, हिन्दी र अंग्रेजीमा अनुवाद भैसकेको कवी चन्द्र गुरुङद्धारा लिखित कविता संग्रह...

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङको अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग भेटबार्ता

१५ जनवरी, जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलिया भ्रमणमा रहेका राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले अस्ट्रेलियाली सांसद क्रिस्चिन कौजिन्ससंग उन्कै कार्यालय जिलोङमा भेटबार्ता गरेका छन । भेटका क्रममा नेपाली परंपरानुरुप नेता एबं पूर्व मन्त्री तामाङले सांसद...

अस्ट्रेलिया लगायत विश्वभर नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र पेशा समर्पित गर्ने व्यक्तिहरूलाई सम्मान

स्कटनेपाल युके, ४० बर्ष देखी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाएको अष्ट्रेलियाको ईतिहासमा यस पटक बेग्लै रौनक थपियो। प्रवासी नेपाली एकता समाज अस्ट्रेलिया र ओशिनियाको आयोजनमा ३०२औं पृथ्वी जयन्ती...

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग !!

लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार...