स्कटल्याण्डबाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले स्कटल्याण्ड बाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट भएको छ। एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही ५ तारिख सोमबार स्कटल्याण्डमा भौतिक रूपमा...

स्कटल्याण्ड निवासी टिकाराम खरालको पहलमा तुलसीराम खरालको पैरालाइज (Paralysis) उपचारका लागि पाँच लाख पचासी हजार रुपैयाँ हस्तान्तरण।

नेपालको गुल्मी आपचौर खार्बङ निवासी तुल्सीराम खरालको शरीरको तल्लो भाग पैरालाइज (Paralysis) भई TU हस्पिटलमा उपचारार्थको लागि स्कटल्यान्ड निवासी स्कटल्यान्ड एसोसिएसनका सक्रिय सदस्य, सफल व्यवसायी तथा समाजसेवी टिकाराम खराल द्वारा संकलित रकम...

एनआरएनए स्कटलैण्डमा नवनिर्वाचित अध्यक्ष दिवाकर पाण्डेको नेतृत्वमा नयाँ कार्यसमितिको शपथग्रहण तथा हस्तान्तरण कार्य सम्पन्न।

स्कटल्याण्ड। एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदमा २०२३-२०२५ का लागि नबनियुक्त निर्बाचित कार्यसमितिको शपथ, पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। यही ३० जुलाई, आईतवार बिहान ग्ल्यास्गो नेपाली कम्युनिटी हलमा आयोजित शपथग्रहण...

“रम्बल इन द जंगल” स्कटल्याण्डमा नेपाली बक्सर पुरण राईले जिते प्रो बक्सिङ।

  एडण्वरा, स्कटल्याण्ड। नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन् । २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको रम्बल...

एनआरएनए युके उपाध्यक्षमा स्कटल्याण्ड बाट मनिष खत्रीको उम्मेदवारी।

एडण्वरा, स्कटल्याण्ड। यहि आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा एनआरएनए युकेको उपाध्यक्षमा स्कटल्याण्डबाट खत्रीले उम्मेद्वारी दिएका छन्। खत्री आफ्नो बाल्यकाल देखी स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएको अति...

गैर आबासीय नेपाली संघ वेलायत राज्य समन्वय परिषद स्कटल्याण्डको उप सचिव उम्मेदवारमा भुपाल कार्की।

एडण्वरा, स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उप सचिवमा भुपाल कार्कीले उम्मेद्वारी दिएका छन्। बेलायतको स्कटल्याण्ड एडण्वराका व्यवसायी तथा समाज सेवी कार्की...

कमला श्रेष्ठले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी।

यही आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेद्वारी दिएका छन्। नेपालमा दाङ घर भएका श्रेष्ठ विगत २० वर्ष देखी स्कटल्याण्डको...

नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा सदिच्क्षाको लागि आर्थिक संकलित रू ११ लाख ९ हजार ७ सय रकम नेपालमा बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण साथै श्रध्दान्जली कार्यक्रम सम्पन्न।  

  उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको अल्पायुमै असमायिक निधनको खबरले हामी सम्पूर्ण नेपालीहरू अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौं। निमोनिया भएपछि मिल्टन केन्स्...

नेपाल स्कटल्याण्ड एसोसिएसन महिला समूह द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण।

नेपाल स्कटल्याण्ड एसोसीएसन महिला समुह परिवार द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण गरीएको छ। “साझा सहयात्री नेपाल” एक विशुद्ध सामाजिक संस्था हो । यसले विशेषत यौन हिंसामा परेका बालिकाहरुको लागि...

एनआरएनए स्कटल्याण्डको पहलमा नेपाली दूताबास लण्डनद्वारा घुम्ती सेवा, स्कटल्याण्ड बासी नेपाली लाभान्वित।

स्कटल्याण्डको ग्लास्गो, एबर्डिन र एडण्वरामा पासपोर्ट, एनआरएनए कार्ड लगायत अन्य को आवेदनका कार्य सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए स्कटल्याण्डको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्याण्डको ग्ल्यास्गो,...