एनआरएनए यूकेद्वारा बेलायत-नेपाल सिधा उडान पहलको समर्थन – पिटिशनमा सहभागी हुन आग्रह

लण्डन, अक्टोबर 2025 – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका सांसद ग्यारेथ थोमसले सुरु गरेको “Direct Flights to Kathmandu” अभियानलाई समर्थन गर्दै नेपाल-बेलायतबीच सिधा हवाई उडान सुरु गर्न आग्रह गरेको छ। संघका...

यूके पढ्न आएकी २१ वर्षीया सदिच्छाको अल्पायुमै निधन।

अत्यन्तै दु:खद खबर, दोलखा जिल्ला, मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङ निवासी शैलुङ रिगसुम गुम्बा सेवा समाज, कामनपा – ६ काठमाडौंका महासचिव, समाजसेवी एवं धार्मिक व्यक्तित्व श्री कृष्णकुमार थोकर तामाङज्युको छोरी, नेपालमा...

स्कटल्यान्डमा पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कामहरुको लागि नेपाली दुतावास लण्डन द्वारा घुम्ती सेवा!

  गैर आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले नेपाली दुतावास लण्डनसंग यो महिना मे २१ (May 21, Sunday) र मे २२ (May 22, Monday) का दिन स्कटल्यान्डमा घुम्ती सेवाको कार्यक्रम राखेको...

प्रवासी नेपाली मंच यूकेले मनायो नारी दिवस

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । विश्वभर छरिएर रहेका...

नेपाल स्कॉटलैंण्ड एसोसीएसन द्वारा ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाए ।

आज पौष २७ गते नेपाल स्कॉटलैंण्ड एसोसीएसन द्वारा आयोजित ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सु-अवसरको जलपान समारोह कार्यक्रममा उपस्तिथ हुनुहुने सम्पूर्ण आदर्णिय महानुभावहरू लाई हार्दिक धन्यवाद तथा...

मन्त्री नातालिए हटचिनसद्धारा मेलबर्नमा महिला संघर्ष र सफलता बिषयमा केन्द्रित पुस्तक बिमोचन

मेलबर्नमा मूलत: महिला सशक्तिकरण केन्द्रित हरेक कार्यक्रम फरक, प्रभावकारी र समुदायमा आधारित तवरबाट गर्ने भएका कारण छुट्टै पहिचान कायम गर्न सफल दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र...

भिक्टोरियामा पहिलो नेपाली मन्दिर बनेको शहर बेन्डिगोमा पहिलो तीज

बेन्डिगो, अस्ट्रेलिया: २.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको सबैभन्दा महंगो वुद्ध मूर्ति राखिएको The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु...

नेपाली राजदूताबास लण्डन द्वारा ५४६.८ माइलको दूरी मा रहेको ऐबर्डीन मा घूम्तीसेवा सम्पन्न।

ऐबर्डीन, स्कटलैण्ड एनआरएन संस्थाको केन्द्रको चुनावी खैलाबैला एक अर्कोंमा दोषारोपण का अनलाइन खबर बाट दीक्क भएका ऐबर्डीन बासी नेपाली समुदायीहरु एनआरएनए स्कटलैण्डको निमन्त्रणामा नेपाली राजदूताबासले समयमै घूमती सेवाको उपलब्दि पछी समुदायमा उत्साह...

स्कटल्याण्डमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री, कार्की संग गैर-आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न॥

एडण्वरा, स्कटल्यान्ड। गैर-आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डले हाल बेलायत भ्रमणमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री, केदार कार्की/श्रीमती शान्ता बस्नेत कार्की जीको स्वागत तथा नागरिकता सम्बन्धी अन्तरक्रिया...

मिड्ल्यान्डमा गल्कोट समाज युके को क्षेत्रिय दोश्रो शाखा गठन।

एडण्वरा, स्कट्लैण्ड। गल्कोट समाज यु के ले वेलायतमा छरिएर रहेका गल्कोटे दाजुभाइ तथा दिदीबहिनीहरु लाई एकबद्द्ता बनाई सुख दुखमा साथ सहयोग गर्ने र भाइचारा बढाउने उदेश्यका साथ गठन गरिएको सस्था छोटो समय...