नेवा पुच: मेलबर्नद्धारा धिमेपछि बासुरी बजाउने तालिम सम्पन्न

एपिंग मेमोरियल हाल, मेलबर्न: नेवा पुच: मेलबर्नले नेवा संस्कृतिलाई मेलबर्नमा पनि जीवन्त बनाइराख्ने अभिप्राय अनुरुप मेलबर्नमा बस्ने युवा बर्गलाई छ: महिने धिमे बजाउने तालिम दिने काम भव्यताका साथ सम्पन्न गरेपश्चात ८ महिना...

अस्ट्रेलियाको भिक्टोरिया राज्यको ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा २ जना नेपाली मूलका पनि सम्मानित

मेलबर्न, अस्ट्रेलियाः समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मान गर्ने गरेकोमा यो बर्ष २ जना...

राधिका दासी लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत र आरटुआरको संरक्षकको रुपमा नियुक्त

१० जनवरी, मेलबर्न: मेलबर्नस्थित नेपाली मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच चर्चित भागवत मन्जरी राधिका दासीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत र अस्ट्रेलियामा फोहोरको रुपमा फालिने बोत्तलहरु संकलन गरी त्यसबाट संकलित रकम...

आधुनिक बिज्ञान पूर्वीय दर्शनतिर नजिकिदै गर्दा मेलबर्नका भेषराज सापकोटाको “सद्धे मनको बैराग्य” भजन सार्बजनिक

आधुनिक विज्ञानको सबैभन्दा विकसित रुपमा रहेको क्वाण्टम एन्टैंगलमेन्टले देखाउँछ कि दुई कण एकार्काबाट  टाढा भए पनि ती अविभाज्य रूपमा जोडिएका हुन्छन र एउटामा देखिने परिवर्तनले अर्कोमा तत्काल प्रभाव पार्छ ।  पूर्वीय दर्शनले...

लामो समयपछि चर्चित ‘कन्दरा ब्यान्ड’ को नयाँँ गीत ‘बिचरा म’ सार्वजनिक

३० अक्टोबर: चर्चित ‘कन्डरा ब्यान्ड’ ले लामो समयको अन्तरालमा आफ्नो गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । कन्दरा ब्यान्डले ‘बिचरा म’ गीतलाई २ दिन अघि सार्वजनिक गरेको हो । कन्दरा ब्यान्ड १९९४...

कार्टून्ज क्र्यू को “मूड फ्रेस” म्युजिक भिडियो गीत काठमान्डौं र मेलबर्नबाट एक्कैचोटी सार्वजनिक

१९ अक्टोबर, मेलबर्न: आस्मा विस्वकर्माको एलियनको भूमिका रहेको र सरोज अधिकारीको मूल भूमिका रहेको कार्टून्ज क्र्यू को फरक खालको “मूड फ्रेस” म्युजिक भिडियो गीत ‘भाइरल भैगयो’ गीतबाट चर्चामा आएका मानस राजको स्वरमा...

मेलबर्नमा नेपाली मन्दिर बनाउन रामकुमार र प्रभा श्रेष्ठद्धारा २५,०००.०० डलर प्रदान गरिने घोषणा

१८ अक्टोबर: मेलबर्न, अस्ट्रेलिया: मिनि नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ वाचनप्रवीण पण्डित  दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै...

मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि...

मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...