
मोना अमेरिकाको स्थापना संगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित
म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापना संगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का आइतबारका दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित...