१३ औं स्कटिस् करी अवार्ड २०२१ मा दक्षिण पूर्व वर्षको सर्वश्रेष्ठ भोजन अनुभव: बे लीफ इन्डियन रेस्टुरेन्ट, लिभिङ्सटन लाई ।।।

ग्ल्यास्गो, स्कटल्याण्ड। १३ औं स्कटिस् करी अवार्ड २०२१ ले यही सोमबार नोभेम्बर १५ मा भएको स्कटिस् करी उद्योगको उत्सवमा ३५० जना पाहुनाहरूलाई हिल्टन होटलको डबल-ट्री मा स्वागतका साथ कार्यक्रम भव्य रुपमा सम्पन्न...

अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावको काउन्सिलर पदमा अन्जना बस्नेतको उम्मेदवारी

पछिल्लो समय प्रबासमा रहेका नेपालीहरूले कर्मभूमिको मूल राजनितिमा पनि आफ्नो संलग्नता बढाउने क्रममा डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा हुन लागेको स्थानिय निकायको निर्वाचनमा अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा आफ्नो...

स्कटल्याण्डको एडण्वरा स्थित रोएल बोट्निकल गार्डेनमा प्रधानमन्त्री देउवा द्वारा ऐतिहासिक वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

स्कटलैण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,नोवेम्बर ३ तारिख, बुधबार...

मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ: बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी...

अमेरिकामा महामारी पछि बिदेशीसंगै नेपालीहरुले मनाए हलोविन पर्व ,मनाउने क्रम जारी (तस्बिर सहित )

विजय थापा ,डिसी महानगर क्षेत्र । गत बर्ष २०२० मा कोरोना महामारीको चपेटामा परेको अमेरिकामा यस पटक अर्थात् २०२१ को हलोविन पर्व बिदेशी संगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक बर्षको...

प्रधानमन्त्री देउवा लाई बुझायो ज्ञापन पत्र एनआरएन युकेले (लाइव भिडियो सहित)

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू नेपाल सरकार । विषयः ज्ञापन पत्र सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदायको तर्फ बाट संयुक्त अधिराज्यमा स्वागत गर्न चाहन्छौं। २०० वर्ष भन्दा बढी लामो सम्बन्ध...

सुन्तलाजन्य फलफूलको बोक्राको उत्पादनलाई विस्व बजारमा लैजाने तयारीमा डा. प्रतिभा पाण्डे

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको Organisation of Women Science in Developing World (OWSD) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) को प्रतिष्ठित ‘Early Carrier Fellowship’...

विस्वभर फैलाउने योजना अनुरुप नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताले नेपालपछि भारत, अष्ट्रेलिया, जापान र कतारमा ठूलो चर्चा प्राप्त गरेपस्चात अब अमेरिकी बजारमा बिक्री बितरणका लागि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमेरिकामा आधिकारिक वितरक...

अमेरिकामा नेपाली समुदायले आयोजना गरे पहिलो पटक चङ्गा मेला

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन् । अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक...

एनआरएनए यूकेद्धारा नेपालमा बाढी-पहिरो पीडितहरुका राहतका लागि १० लाख पठाउने घोषणा

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम...