
(Scotland Census 2022) जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन नेपाल स्कटलैण्ड एसोसिएसनको अपील।
एडण्वरा, स्कटल्याण्ड। नेपाल स्कटलैण्ड एसोसीएसनले मार्च २० स्कटलैण्डमा हुने जनगणनामा नेपाली पहिचान खुल्ने गरी सहभागी हुन अनुरोध गरेको छ। पहिचान खुल्ने गरी सहभागी हुँदा बेलायतको नेपाली समुदायको वास्तविक तथ्यांक रहनुका साथै सामुदायिक...