💐 साइग्रेसको यात्रा अब स्कटल्याण्डको एडण्बरामा 💐

नमस्ते स्कटल्याण्ड र कँडेल फाइनान्सियल सर्भिसेस् गर्वका साथ प्रस्तुत छ, सन्तोष पोखरेल, साइग्रेस पोखरेल भनेर चिनिने, एक प्रसिद्ध नेपाली कथाकार, चलचित्र निर्माता र भिडियो निर्माता हुन्, आफ्नो उत्कृष्ट र जादुई कथाहरू लिएर एडण्वरा स्कटल्याण्ड आउँदैछन्। साइग्रेस पोखरेलको पहिलो पटक स्कटल्याण्डको एडण्वरामा आफ्नो जीवन्त कथा कथन गर्ने कार्यक्रम हुने जानकारी गराउँदैछों। नेपाली समुदायमा सबैभन्दा ठूलो इन्टरनेट सनसनीहरू मध्ये एक, उनी र उनका कथाहरूको साथमा बिशेष कार्यक्रमको लागि यो बेलायत भ्रमण हो।

धेरै कम परिचय चाहिने कथाकार, साइग्रेस नेपालका सबैभन्दा लोकप्रिय कथाकार हुन्। साइग्रेस यहाँहरूको लागि एडण्वराको हिल्टन होटल हलमा प्रस्तुत गर्न नेपालबाट धेरै नसुनेका सङ्कलित कथाहरूका साथ र धेरै मनमोहक कथाहरू लिएर आउदै छन्।

यस कार्यक्रम साईग्रेस र स्थानीय कलाकारहरूको प्रदर्शनको साथमा शानदार साँझ हुनेछ त्यसैले कृपया हामीसँग सामेल हुनुहोस् र अग्रिम टिकट बुकिङ गरी ढुक्क हुनुहोस।

स्थान: हिल्टन एडण्वरा कार्लटन, EH1 1SD

मिति: २९/०५/२०२३, सोमबार

समय: बेलुका ६:०० बजे देखि १०:०० बजे सम्म

टिकट: केवल £१२ मात्र

टिकट को लागि तल दिइएको लिङ्कमा जानुहोस्।

https://www.tickettailor.com/events/namastescotlandkandelfinancialservices/913131

धन्यवाद।

Namaste Scotland and Kandel Financial Services proudly Present, Santosh Pokharel known widely as Saigrace Pokharel, is a Nepali storyteller, film maker and video producer, coming to Edinburgh Scotland with his brilliant and spellbending stories and his magical voice.

Saigrace Pokhrel is doing his lively storytelling in Edinburgh Scotland for the first time. One of the biggest internet sensations in Nepali community is touring UK with his stories.

Saigrace is one of the most popular storytellers from Nepal. Having massive following and known for telling very touchy stories, He has got many unheard stories coming from Nepal to present at the Edinburgh, Hilton Hotel hall.

He can convey anything and can make an impact on us with his magical voice. It’s gonna be fantastic evening with saigrace and with local artists performances so please join us;

Venue: Hilton Edinburgh Carlton, EH1 1SD

Date: 29th May, Monday

Time: 6:00 pm to 10:00 pm

Tickets: Only £12

For booking you and your family tickets please follow the link below.

https://www.tickettailor.com/events/namastescotlandkandelfinancialservices/913131

Thank you