गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ : अर्जुननरसिंह केसी

काठमाडौं, ६ फागुन-सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति...

गगनलाई ठूलो अवसर दिँदै देउवा, पार्टी र गठबन्धनको बैठकमा गगन थापालाई नै यसरी अगाडी सार्दैछन्

काठमाडौं, ६ फागुन – शीर्ष तहको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पनि प्रवेश भएसँगै राजनीतिमा युवा सहभागिताको कार्यान्वयन व्यवहारमा देखिएको छ । पाँचदलीय सत्ता गठबन्धनको बिहीबारको बैठकमा थापा सहभागी भएका थिए...

गगन थापाको प्रश्न : अनुदान कतैबाट नलिने हो भने , हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्‍यो

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा चौतर्फी विरोध हुँदा अनुदान नलिने भए ऋण पनि कतैबाट लिनु नहुने बताएका छन् । शुक्रबार बसेको संसद बैठक पछि संसद भवनबाट...

नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ– एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त...

नेपालमा एमसीसीले विवादित रुप लिइरहेका बेला बोल्यो अमेरिका, दियो यस्तो चेतावनी

काठमाडौं, ६ फागुन -अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा...

संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ : झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताएका छन्। संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका...

एमसीसीको विषयमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन : गगन थापा

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी परियोजना एमसीसीमा सहमति नभए गठवन्धन तोडिने बताएका छन् । शुक्रबार संसद बैठक पछि सञ्चार माध्यमहरुसँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् ।...

एमसीसीको विषयमा प्रधानमन्त्रीको धारणा भन्दा बाहिर गएर मैले बोल्न मिल्दैन : मन्त्री झाँक्री

काठमाडौं ६ फागुन । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी परियोजना एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा फरक विचार राख्न नहुने बताएकी छन् । संसद बैठक पछि बाहिरिने क्रममा मन्त्री झाँक्रीले यस्तो...

एमसीसी खारेज गर्नैपर्ने यी हुन् १४ कारण

नारायण शर्मा / काठमाडौं। नेपाल र नेपालीका शासन सत्ता सञ्चालनांगहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका वरिष्ठहरू हो। सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस्। गम्भीर, होसियार र जिम्मेवार बन्नुहोस्। कतैबाट कसैद्वारा ‘कागले कान...

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र पुनः तनावग्रस्त

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले नयाँबानेश्वरमा शुक्रवार पनि प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी, वाईसीएल लगायतका कार्यकर्ताहरुको प्रदर्शन उग्र बन्दै गएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न थालेको छ...