एमसीसी जबर्जस्ती संसदमा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण : पूर्वसभामुख महरा

काठमाडौं, ८ फागुन – नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता...

नयाँ बानेश्वरमा प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, ८ फागुन – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका...

‘एमसीसी पास गर्ने कुरामा सहमति छैन’ : माधव नेपाल

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया...

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं, ८ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि...

एमसीसी अनुमोदन गर्नु हाम्रो कर्तव्य हो, यसको परिणाममा गठबन्धन रहेन भने रहेन : गगन थापा

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा अहिले विरोध गर्नेहरु नै एमसीसीको पक्षमा मतदान गर्ने दावी गरेका छन् । आइतबार बसेको संसद बैठक पछि महामन्त्री थापाले एमसीसीको पक्षमा...

अमेरिका र चीनलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न राप्रपा नेपालको माग

काठमाडौं ८ फागुन । राप्रपा नेपालले एमसीसी कार्यान्वयन गर्न अमेरिका र चीनलाई विश्वासमा लिनुपर्ने बताएका छन् । पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले जनतामा एमसीसीको विषयमा भएको भ्रम निराकरण गर्दै अमेरिका र चीनलाई...

अब संसदमा एमालेको अवरोध सकियो : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना एमसीसीको विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन्। शनिबार संसद् भवनबाहिर...

एमसीसी पेस गर्न सहमति जनाउने यी हुन् तत्कालीन माओवादीका मन्त्रीहरू

काठमाडौं, ८ फागुन -अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा पेस...

दुई–दुई वटा सभामुख फेरिए , तर एमसीसी टेबल भएन, जब नेपाल विदेशीहरुको चलखेलको केन्द्र बन्यो अनि संसदमा पेश भयो : अध्यक्ष ओली

काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रणालीमा आफुहरुले भाग लिए आफ्नो एउटा स्ट्याण्ड हुने बताएका छन् । आइतबार बसेको संसद बैठक पछि सांसदहरुसँग अन्तक्रिया गर्दै ओलीले विदेशीहरुको...

विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गर्यो, तर हाम्रो पार्टी एमसीसीको विपक्षमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु अमेरिकी परियोजना एमसीसीको विपक्षमा रहेको स्पष्ट पारेका छन् । विवाद र बिरोधका बीच सरकारले एमसीसी संसदमा टेबल गरेको बताएका उनले...