संसदको कार्यसूचीमा पर्‍यो एमसीसी

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने भएको छ। एमसिसी संसद बैठकको कार्यसूचीमा परेको छ। आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको...

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी आजको बैठकमा टेबल गर्ने सहमति भएको छ। सहमतिसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले...

गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड-माधव

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्। बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्। गठबन्धन...

एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा

काठमाडौं, ८ फागुन – संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन...

गठबन्धनलाई जोगाउनको लागि एमसीसी संसदमा टेबल गर्न दिने : नेकपा माओवादी

काठमाडौं ८ फागुन । एमसीसीका विरोधी नेकपा ९माओवादी केन्द्र०का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् । माओवदीका एक नेताले दिएको जानकारी अनुसार आज बस्ने संसद...

एमसीसीलाई संसदमा टेबुल गर्ने कि नगर्ने, आज निर्णय हुदैँ

काठमाडौं, ८ फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ । सत्तारुढ गठबन्धनको...

किन चुप छन् पछिल्ला दिनमा उपेन्द्र यादव

काठमाडौं । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा।...

चीनको टिप्पणीपछि अमेरिकाले भन्यो – एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

काठमाडौं । अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले...

एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए ।अन्नपूर्ण पोस्ट दैनिकमा...

हामीले एमसीसी स्वीकार्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एबं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई स्वीकार गर्नुपर्र्ने बताएकी छन् । सरकारमै बसेर एमसीसी संसदमा टेवुल गर्न समेत...